14
Sep
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको तराई क्षेत्रत्रका छवटा चिया बगानहरु पानीघट्टा, लोवागढ, बेलघाछी, सिमलबारी, मरियनबारी र सिफ्टीगुडीलाई लिएर जोनल कमिटीको पूर्णाङ्क कमिटी गठन गरिएको छ। हरिहर आचार्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा संचालन अमित बराईकले गरेका थिए भने स्वागत सम्भाषण हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले राखेका थिए। उक्त जोनल कमिटीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाको निर्देशन अनुसार जम्मा 43 जनाको जोनल कमिटी गठन गरिएको छ। यस कमिटीमा सभापति राजु खेरूवा, उपाध्यक्ष राजेन किन्दो, अमित बराईक, महासचिव महेन्द्र सेवा, कार्यकारी सचिवहरू शेखर छेत्री, रोशन…
