Kurseong

सेवा संकल्प अभियानअन्तर्गत खरसाङमा वाकथन, २५० भन्दा बढीको सहभागिता

सेवा संकल्प अभियानअन्तर्गत खरसाङमा वाकथन, २५० भन्दा बढीको सहभागिता

सेवा संकल्प अभियान अन्तर्गत आज खरसाङ नगरपालिका र दार्जिलिङ हिमालयन रेलवेको संयुक्त आयोजनामा खरसाङमा वाकथनको आयोजना गरिएको छ। गत 20 सेप्टेम्बरदेखि आगामी 6 अक्टोबरसम्म सेवा संकल्प अभियान अन्तर्गत खरसाङमा विभिन्न कार्यक्रमहरु आयोजना भईरहेको छ। यसै अन्तर्गत आज वाकथनको आयोजना गरिएको छ। उक्त वाकथनलाई रोहिणी जिरो पोइन्टमा खरसाङका‌ विधायक सोनाम लामा, महकुमा शासक पेमा शेर्पा, खरसाङ नगरपालिकाको कार्यकारी अधिकारी थेन्डुप भोटिया आदिले संयुक्त रुपमा झण्डा हल्लाएर प्रस्थान गराएका थिए। यस कार्यक्रमलाई खरसाङ महकुमा खेलकूद संघका सचिव निर्मल गुरुङले सञ्चालन गरेका थिए। उक्त वाकथनमा 14 वर्षदेखि मुनिकाहरु, 14 वर्षदेखि 39 वर्षसम्म र 40 वर्षदेखि माथिकाहरु पुरुष, महिला सबै लगाएर लगभग 250 जनाभन्दा…
Read More