03
Aug
तृणमूल कङग्रेसको आई टेक टोलीलाई त्रिपुरामा अड्काएको र षड़यन्त्रपूर्वक तृणमूल युवा कङ्ग्रेसको प्रमुख अभिषेक ब्यानर्जी लगायत तृणमूलका मन्त्रीमण्डलमाथि षड्यन्त्रपूर्वक आक्रमण गरेको तिव्र प्रतिवाद गर्दै आज तृणमूलद्वारा कालचिनीमा एउटा प्रतिवाद न्याली तृणमूल अलिपुरद्वार जिल्ला कोर्डिनेटर तथा पश्चिम बङ्गाल एसटी सेलका महासचिव पासाङ लामाको नेतृत्वमा निकालिएको थियो । उक्त यालीमा तृणमूल कालचिनी ब्लक सभापति गणेश महली, तृणमूल नेता विरेन्द्र बारा, लगायत तृणमूल महिला कङ्ग्रेसको कालचिनी ब्लक सभापति मालती बाक्ला, जिल्ला नेत्री इन्दु सिंह राय, छात्रा नेता हैदर अली अन्सारी, कालचिनी ग्राम पञ्चायत प्रधान निशा लामा, गारोपाड़ा ग्राम पञ्चायत प्रधान विन्दिया लामा महिला नेतृ निर्मला माझी, एवम् कालचिनी भेगका छात्रा, युवा र महिला…
