08
Aug
देशका सर्वाधिक धनी व्यापारी मुकेश अम्बानीलाई त्यहाँको सर्वोच्च अदालतले ठुलो झट्का दिएको छ । उनको फ्यूचर रिलायन्स - रिटेल डिलको मामिलामा सर्वोच्च अदालतले अमेजनको पक्षमा फसेला सुनाएको छ । अदालतले रिलायन्स फ्यूचर रिटेल सम्झौतामा - रोक लगाएको छ । सर्वोच्च अदालतले भन्यो, रिलायन्स फ्यूचर ग्रुपको रिटेल सम्पत्ति किन्ने सम्झौतामा अगाडि बढ्न सक्दैन । यो फसेला लगत्तै रिलायन्सको बजार पुँजी १.३ लाख करोड अर्थात् १३ खरब रुपियाँले घटेको छ । यसको मार्केट क्याप १४.७७ लाख करोडबाट घटेर १३.४७ लाख करोडमा झरेको छ। सञ्चार मध्यमहरूका अनुसार सर्वोच्च अदालतले आदेशमा भनेको छ कि सिंगापुर मध्यस्थकर्ताको निर्णय फ्यूचर रिटेलको बिक्री रोक्नको लागि लागू गर्न…
