08
May
केही समयदेखि अड़कल चलिरहेकै थियो। अन्ततः त्यो सत्य हुने भएको छ र निर्णय पनि लिइएको छ। टेट सम्बन्धी विलम्ब अझै जारी छ। गत वर्ष नै सर्वोच्च न्यायालयले सबै प्राथमिक र उच्च प्राथमिक शिक्षकहरूले टेट उत्तीर्ण गर्नुपर्ने निर्देशन दिएको थियो। टेट उत्तीर्ण नगरेका कार्यरत शिक्षकहरूले आगामी दुई वर्षभित्र उक्त परीक्षा उत्तीर्ण गर्नुपर्ने न्यायालयले भनेको थियो।यदि टेट उत्तीर्ण नगरे जागिर छोड्नुपर्नेछ वा अन्तिम सुविधा लिएर अनिवार्य अवकाश लिनुपर्नेछ। तर जस जसको केवल पाँच वर्ष सेवा बाँकी रहेको छ ती शिक्षकहरूले अब टेट परीक्षा दिनुपर्ने छैन। टेट सम्बन्धी न्यायालयको आदेशको विरोध गर्दै सर्वोच्च न्यायालयमा मुद्दा दर्ता गरिएको थियो। पश्चिम बङ्गालसहित विभिन्न राज्य सरकारहरूले…
