24
Jan
श्याफ्लर इण्डिया लिमिटेडको पूर्ण स्वामीत्वमा रहेको सहायक कम्पनी केआरएसभी इनोभेटिभ अटो सलुसन्स प्राइभेट लिमिटेड (कूभर्स)ले सशक्त संस्थागत समर्थन अनि भविष्यमुखी पारिस्थितिक प्रणाली निर्माणमा दीर्घकालीन ध्यान केन्द्रित गर्दै जेन्युन स्पेयर पार्ट्समा शीघ्र पहुँचसितै भारतको अटोमोटिभ आफ्टरमार्केटलाई सुदृढ़ बनाउँदैछ। श्याफ्लर इण्डियाको विश्वव्यापी विशेषज्ञताको समर्थनमा कूभर्सले सिलगढ़ी, पटना र कोलकाता जस्ता रणनीतिक रूपमा महत्त्वपूर्ण बजारहरूमा वर्कसप र खुद्रा विक्रेताहरूका लागि स्पेयर पार्ट्सको उपलब्धतालाई आधुनिकीकरण गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। दिसम्बर 2024 देखि कम्पनीले सिलगढ़ी बजारमा सक्रिय रूपमा सेवा दिँदै आइरहेको छ र शीघ्र तथा भरपर्दो आपूर्ति शृङ्खलामार्फत उत्तर बङ्गाल र छेउछाउका क्षेत्रका वर्कसप तथा स्पेयर पार्ट्स खुद्रा विक्रेताहरूलाई सेवा प्रदान गरिरहेको छ। एक…
