06
Aug
कुनै समय कोरोना महामारी नियन्त्रणमा उदाहरणीय बनेको दक्षिण भारतीय राज्य केरला अहिले भारतमै सबभन्दा धेरै नयाँ संक्रमित भेटिने प्रान्त बनेको छ । बुधबार भारतमा भेटिएका ४२ हजारभन्दा धेरै नयाँ संक्रमितमध्ये २३ हजारभन्दा धेरै केरालामा भेटिएका छन्। भारतमा कोरोना महामारीको दोस्रो | लहर कमजोर थालेको लामो समय भइसक्दा पनि केरलामा किन बढिरहेको छ कोरोना संक्रमण ? यो अहिले धेरैको चासोको विषय बनेको छ। सन् २०२० जनवरीमा भारतमा पहिलो कोरोना संक्रमित केरलामा फेला परेको थियो । उनी चीनको वुहान शहरमा अध्ययनरत मेडिकल विद्यार्थी थिइन् । त्यसपछि विस्तारै कोरोना संक्रमण बढ्न थाल्यो र | कोरला हटस्पट बन्न पुग्यो। मार्चसम्म आइपुग्दा | भारतका आधा…