12
Feb
केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले संसदमा एक प्रश्नको जवाफ दिँदै कांग्रेस युगलाई 'अन्धकाल' र बीजेपीको युगलाई "अमृत काल' भने । प्रतिपक्षको सन्दर्भमा सीतारमणले भनिन्, मलाई १९९१ मा तपाईंको सरकारको पालाबाट शुरु गरौं, जब भारतसँग केवल दुई हप्ताको विदेशी सञ्चिति थियो, त्यो वास्तविक अर्थमा 'अन्धकाल' थियो, र जसले तपाईंलाई ती आर्थिक सुधारहरू दियो यूपीए-१ र यूपीए-२ को समयमा दोहोरो अंकको मुद्रास्फीति वास्तवमै 'डार्क टाइम' थियो र कोइला घोटाला, २जी घोटाला, एन्ट्रिक्स-देवास घोटाला आदि। तपाईंको पालामा सूक्ष्म अर्थशास्त्रका सबै मापदण्डहरू अवरुद्ध भएका थिए र त्यो 'नीति पक्षाघात' थियो अर्थमन्त्रीले यो वर्ष र आगामी वर्ष ९ प्रतिशतको अनुमानित बृद्धिदरका साथ भारतीय अर्थतन्त्र अहिले…
