08
Feb
शाहरुख र आलियाले यसअघि ‘डियर जिन्दगी’मा सँगै काम गरेका थिए । चलचित्र ‘डार्लिङ’बाट नै आलियाले निर्माणमा हात हालेकी हुन् । बलिउडमा पछिल्लो समय चलचित्र सोझै ओटीटीमा रिलिज भइरहेका छन् । जसकारण निर्माताले पनि कुनै तनावविना नै मुनाफा कमाइ रहेका छन् । तर, ठूला बजेटका चलचित्रले भने हलमै रिलिज गरिरहेका छन् । भारतमा अहिलेसम्म सबैभन्दा महंगो रकममा डिजिटल प्लेटफर्ममा रिलिज भएको चलचित्र ‘आरआरआर’ हो । यो चलचित्रको स्याटेलाइट राइट्स ३२५ करोड भारुमा बिक्री गरिएको हो । एसएस राजमौलीको निर्देशनमा तयार भएको यो चलचित्रको सम्पूर्ण भाषाको स्याटेलाइट्स राइट्स बिक्री गरिएको हो । यस्तै, ‘केजीएफ २’को अडियो राइट्स ७० करोड भारुमा बिक्री भएको…
