27
Aug
कोभिड १९ महामारीका - कारण डिजिटल कार्य दैनिक जीवनको अभिन्न अंग बन्न पुगेको छ । विशेष कुरा यो हो कि मानिसहरु अनलाइन जीवनको शिकार बनेका छन् साइबर सुरक्षा कम्पनी नर्टलाइफलक द्वारा एक वैश्विक अध्ययन अनुसार, ६६ प्रतिशत अर्थात् प्रत्येक तीनमध्ये दुई भारतीय महामारीको कारण अनलाइन बस्ने बानीको शिकार बनेका छन् । अध्ययनमा ७४ प्रतिशत भारतीयहरुले स्वीकार गरे कि उनीहरु स्क्रीनको अगाडि जति समय बिताउँछन्, त्यसले तिनको शारीरिक स्वास्थ्यमाथि नकारात्मक असर पर्दछ ५५ प्रतिशतको भनाइ अनुसार, उनीहरुको मानसिक स्वास्थ्य यस बानीको कारण प्रभावित भएको छ । नर्टनलाइफलक्का भारत एवं सार्क देशका निदेशक (सेल्स एण्ड मार्केटिङ्ग) रितेश चोपड़ाको भनाइ अनुसार, महामारीले अफलाइन…
