20
Jun
उत्कृष्ट चिया, जड़ीबुट्टी र वनस्पतिहरूलाई विश्व बजारमा पुर्याीउँदै आएको भारतकै एक प्रमुख घरेलु कल्याणकारी ब्राण्ड वाहदाम® इण्डियाले आफ्नो प्रमुख सामाजिक पहल टीचमी®अन्तर्गत नन्दलाल र सविता देवी सारदा छात्रवृत्तिको 2025 एडिशन घोषणा गरेको छ। सन् 2018 मा आरम्भ गरिएको टीचमी® कार्यक्रम वाहदाम® को दीर्घकालीन सामाजिक प्रभाव कार्यक्रम हो जसले किसानका बालक-बालिकाहरूको शिक्षामा सहयोग पुर्या उँछ। यस पहलअन्तर्गत दुई मुख्य अवयवहरू छन्, प्रथम ग्रामीण भारतभरि डिजिटल लर्निङ सेण्टर (डीएलसी) स्थापना गर्नु अनि दोस्रो छात्रवृत्ति कार्यक्रममार्फत योग्य विद्यार्थीहरूलाई प्रत्यक्ष आर्थिक सहायता प्रदान गर्नु। सन् 2020 मा औपचारिक रूपले आरम्भ गरिएको छात्रवृत्ति खण्डलाई 2025 संस्करणमा थप विस्तार गरिएको छ। यस संस्करणमा (1) स्पार्क, (2)…
