12
Jul
टोयोटा किर्लोस्कर मोटर (टीकेएम) ले आफ्नो लोकप्रिय सेल्फ-चार्जिङ हाइब्रिड एसयूभी अर्बन क्रुजर हाइराइडरका लागि विशेष प्रेस्टिज प्याकेज सार्वजनिक गरेको छ अनि यसको उद्देश्य गाड़ीको आकर्षक रूप र प्रयोगात्मक पक्षमा थप निखार दिनु हो। जुलाई 2025 देखि सीमित अवधिका लागि उपलब्ध यस डिलर-फिटेड एसेसोरी प्याकेजमा बडी क्ल्याडिङ, क्रोम गार्निश, हूड इम्ब्लेम र बम्पर एन्हान्समेण्टसहित 10 थरीका उच्च-मूल्यका जेन्युइन एसेसोरिजहरू समावेश छन्। यस प्याकेजले हाइराइडरको गम्भीर डिजाइन र पावरफुल एसयूभी शैलीलाई थप प्रबल बनाउने मात्र होइन टिकाउपन र सुरक्षा पनि बढ़ाउने उद्देश्य पनि राखेको छ। अर्बन क्रुजर हाइराइडरमा टोयोटाको सेगमेण्टकै पहिलो सेल्फ-चार्जिङ स्ट्रङ हाइब्रिड इलेक्ट्रिक पावरट्रेन समावेश गरिएको छ जसमा 1.5 लिटर…
