Editor

5003 Posts
हिमाचल प्रदेशको किन्नौरमा पहिरोले ९ जनाको मृत्यु

हिमाचल प्रदेशको किन्नौरमा पहिरोले ९ जनाको मृत्यु

हिमाचल प्रदेशको किन्नौर जिल्लामा एउटा ठूलो पहिरो गएको छ। यस दुर्घटनामा ९जाना पर्यटकहरुले आफ्नो ज्यान गुमाएका छन्। यी सबै पर्यटकहरू दिल्ली एनसीआरका थिए। किन्नौरको सांगला वैलीमा (Sangla valley) अचानक पहाडको टुप्पोबाट ढुङ्गा खसेर तल बगिरहेको खोलामा आउँदा त्यसको गति यती छिटो भयो कि त्यसले नदीको फलामको पुल भाँचिदिए।नजिकैका धेरै पर्यटकहरू पनि भारी बोल्डरहरु र ढुङ्गाको यस पहिरोको घटनामा ज्यान गुमाए। ती मध्ये तीनजनाको अवस्था गम्भीर छ। पछिल्ला केही दिनमा भारी वर्षा भएपछि हिमाचल प्रदेशका धेरै जिल्लाहरुमा पहिरोका घटनाहरू अघि आईरहेका छ तर यो ति मध्य सबैभन्दा खराब र दुखको घटना रहेको छ। ढुङ्गाले नजिकका घरहरू, स्याउ बगैचा र पार्क गरिएका…
Read More
अनुभवी बक्सर विकास पहिलो चरणमै हारे

अनुभवी बक्सर विकास पहिलो चरणमै हारे

भारतका अनुभवी बक्सर विकास कृष्ण (६९ किग्रा) ले शनिवार यहाँ ओलम्पिक खेलहरूमा आफ्नो पहिलो बाउटमै स्थानीय दावेदार सेवोनरेट्स क्विन्सी मेनसाह ओकाजावा विरुद्ध ०५ ले एकतर्फी हारको सामना गर्नु पन्यो यसरी टोक्यो ओलम्पिको बक्सिङ्ग खेलमा नौ सदस्यीय भारतीय टोलीको शुरुवात निराशाजनक रह्यो । बाउटको अवधि २९ वर्षीय विकासको आँखा मुनि कट् लाग्यो । टोली सूत्रबाट थाहालागे अनुसार, काँधमा हल्का चोट भए पनि विकास रिङ्गमा ओर्लिएका थिए । शनिवार चुनौती पेश गर्ने विकास एकमात्र भारतीय बक्सर थिए । जापानका ओकाजावाले पूरा लड़ाइँमा धलिमलि कायम राखे अनि दुईपल्टका ओलम्पियन भारतीय बक्सर विरुद्ध जीत हासिल गर्न उनलाई कुनै असुविधा भएन। घाना मूलका २५ वर्षीय…
Read More
उत्तर-पूर्वी अन्तरिक्ष उपयोग केन्द्रको बैठकमा मुख्यमन्त्री पीएस गोलेको सहभागिता

उत्तर-पूर्वी अन्तरिक्ष उपयोग केन्द्रको बैठकमा मुख्यमन्त्री पीएस गोलेको सहभागिता

मेघालयको राजधानी सिलङ्गमा आज भारत सरकारका गृह तथा सहकारिता मन्त्री अमित शाहको अध्यक्षतामा बसेको उत्तर पूर्वी अन्तरिक्ष उपयोग केन्द्र (नेसाक) को बैठकमा मुख्यमन्त्री पीएस गोलेले पनि सहभागिता जनाए । नेसाकको मुख्यालयमा आयोजित बैठकमा डोनर, पर्यटन तथा संस्कृति मन्त्री जी किसन रेड्डी साथै पूर्वोत्तर राज्यहरूका मुख्यमन्त्रीहरूको विशेष सहभागिता रहेको थियो । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पीएस गोलेले भौगोलिक विशेषताको विशेष उल्लेख गर्दै सिक्किम राज्यको संक्षिप्त पृष्ठभूमि राखे। पूर्वी हिमालयको युवा पर्वतीय क्षेत्रमा अवस्थित सिक्किम राज्य भुकम्पीय क्षेत्र ४ भित्र पर्ने र यहाँ घरि घरि भूस्खलन हुने गरेको उनले बताए । यसरी नै जलवायु परिवर्तनको बारेमा बोल्दै उनले भने, जलवायु परिवर्तनको प्रभाव…
Read More
भारत बायोटेकले ब्राजिलका कम्पनीहरूसँग रद्द गरे सम्झौता

भारत बायोटेकले ब्राजिलका कम्पनीहरूसँग रद्द गरे सम्झौता

भारत बायोटेकले ब्राजिलियाली फार्मास्यूटिकल कम्पनीहरू प्रिसिसा मेडिसमेन्टोस र स एन्भिक्सिया फार्मास्यूटिकल्स ने लिमिटेडसँग कोविड १९ को - आफ्नो भ्याक्सिन कोभ्याक्सिनको व्यवसायमा सहयोगको साझेदारीलाई रद्द गरिदिएको छ । हैदराबादस्थित कम्पनीले ब्राजिलमा भ्याक्सिन सम्झौतामा भ्रष्टाचार गरेको आरोप र पछि यो कदम चालेको छ भारतीय दे कम्पनीले ब्राजिल सरकारसँग ने कोभ्याक्सिनको २० करोड डोज आपूर्ति गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो । यसमा भ्रष्टाचारका आरोपका कारण कम्पनी समस्यामा परेको छ र त्यहाँका अधिकारीहरूले अनुसन्धान शुरु गरेका छन् । प्रेसिसा मेडिसिनटोस ब्राजिलमा भारत बायोटेकको पार्टनर हो, जसले कम्पनीलाई यसको भ्याक्सिनको स्वीकृतिपत्र वितरण, बीमा र भ्याक्सिनको दोस्रो चरणको क्लिनिकल परीक्षणहरूलगायतका गतिविधिहरूमा सहयोग पुयाउँछ । भारत बायोटेकले…
Read More
उच्च माध्यमिकमा पास गराउने मागमा पथावरोध

उच्च माध्यमिकमा पास गराउने मागमा पथावरोध

उच्च माध्यमिक परीक्षामा उत्तीर्ण गराउने मागमा शनिवार उत्तर बंगालका विभिन्न जिल्लामा अनुत्तीर्ण विद्यार्थीहरूले विक्षोभ प्रदर्शन गरे । विद्यार्थीहरूको यस्तो आन्दोलन सिलगढीलगायत कोचबिहार, जलपाइगढ़ी र अलिपुरद्वार जिल्लाका विभिन्न ठाउँ पनि फैलियो। उत्तीर्ण गराउने मागलगायत उच्च माध्यमिक परीक्षामा कम्ती नम्बर दिइएको आरोप लगाउँदै विद्यार्थीहरू आन्दोलनमा ओर्लिएका हुन् कोरोना भाइरसको संक्रमणले गर्दा यसपालि माध्यमिक र उच्च माध्यमिक परीक्षा भएन । विद्यार्थीहरूको नवीं क्षेणीको परिणामलगायत आन्तरिक मूल्यांकनको आधारमा माध्यमिकको अनि माध्यमिक र एघारौं श्रेणीको परीक्षा र प्रयाक्टिकलको परिणामलगायत आन्तरिक मूल्यांकनको आधारमा उच्च माध्यमिक परीक्षाको परीक्षा परिणाम घोषणा गरियो । माध्यमिक परीक्षामा सय प्रतिशत परीक्षार्थीहरू उत्तीर्ण भए पनि उच्च माध्यमिक परीक्षामा केही विद्यार्थीहरू असफल भए…
Read More
शिल्पाले छोडिन् राज कुन्द्राको व्यापारिक साथ

शिल्पाले छोडिन् राज कुन्द्राको व्यापारिक साथ

अश्लील चलचित्रहरू निर्माण गरेको आरोपमा राज कुन्द्रालाई पक्राउ गरिसकेपछि, मुम्बई पुलिसको अपराध शाखाले शिल्पा शेट्टीलाई पनि पक्राउ आदेश पठाउने अनुमान गरिएको थियो, तर अब यी अभिनेत्रीले राज कुन्द्राको कम्पनी भियान इंडस्ट्रीजबाट राजीनामा गरिसकेकी छिन् । शिल्पा कुन्द्राको प्रायजसो सबै व्यापारमा पार्टनर हुन् । तर, शिल्पा अहिले पनि मुम्बई पुलिसको रडारमा छिन् । स्रोतहरू भन्छन् कि अपराध शाखाको टोलीले शिल्पाको सम्पूर्ण घटनमा कति संलग्नता छ भनेर पत्ता लगाउन कोसिस गरिरहेको छ । शिल्पाले कम्पनीको पैसाबाट कुनै फाइदा उठाएको छिन् कि छैनन् भनेर अपराध शाखाको टोलीले पनि अनुसन्धान गरिरहेको छ। अपराध शाखाले शिल्पाको ब्यांक खाताहरूको पनि छानबिन गरिरहेको छ। यस बाहेक अपराध…
Read More
अफगानिस्तान सेनाले 24 घण्टामा 262 तालिबानी आतंककारीहरूलाई मारे

अफगानिस्तान सेनाले 24 घण्टामा 262 तालिबानी आतंककारीहरूलाई मारे

अफगानिस्तान सरकारले शहरहरूमा आक्रमण गर्नबाट तालिबानलाई रोक्न खोज्ने क्रममा शनिबार देशभरका सबै ठाउँमा कर्फ्यू लगाइएको छ। काबुल र दुई अन्य प्रान्त बाहेक रात 10 देखि बिहान 4 बजे सम्म कुनै आवागमन हुने छैन। अफगानिस्तानको रक्षा मन्त्रालयले शनिबार (जुलाई 24) दाबी गरेको छ कि उनीहरूको सुरक्षा बलोंले 24 घण्टामा विभिन्न प्रान्तमा 262 भन्दा बढी तालिवान आतंककारीहरुलाई मारेको छ। सेनाले अगाडि भन्यो कि उक्त अभियानका क्रममा 176 आतंकवादी घाइते भएका छन र 21 इम्प्रोवाइज्ड एक्सप्लोसिव डिवाइस (आईईडी) लाई बेवास्ता गरिएको छ। मन्त्रालयको आधारमा देशभर विशेष गरी तालिवानको विकास भएका क्षेत्रहरूमा सुरक्षा अभियान निरन्तर सञ्चालन भइरहेको छ।
Read More
जम्मु काश्मिरमा पुलिसले खसाल्यो उडिरहेको ड्रोन

जम्मु काश्मिरमा पुलिसले खसाल्यो उडिरहेको ड्रोन

जम्मु काश्मिरको कनाचक इलाकामा पुलिसले एक ड्रोनलाई खसालेको छ । उक्त ड्रोन पाकिस्तानबाट पठाइएको सञ्चारमाध्यमको दाबी छ । समाचार एजेन्सी एउनआईका अनुसार यस ड्रोन खसेसँगै पाँच किलो आईईडी पनि बरामद गरिएको छ । सीमा क्षेत्रमा पछिल्ला केही दिनदेखि लगातार ड्रोन देखिएको सञ्चारमाध्यमले जनाएका छन् । ड्रोनको मार्फतबाट कुनै ठूलो हमलालाई सार्थक बनाउने प्रयासमा विद्रोहीहरु लागेको भन्दै गुप्तचरहरुले यसअघि नै सरकारलाई सतर्क गराइसकेका छन् । त्यहीकारण सुरक्षा बलले यस चुनौतीलाई सामना गर्नका लागि रणनीति बनाएको छ । त्यही रणनीतिअन्तर्गत यस ड्रोनलाई खसालिएको जनाइएको छ । उता, बारामुल जिल्लाको सोपोरस्थित वारपोरामा सुरक्षा बल र विद्रोहीबीचको मुठभेडमा परेर केही सैन्यधारी मारिएका छन् ।…
Read More
पक्राउ पर्नबाट जोगिन राज कुन्द्राले दिएका थिए पुलिसलाई घुस

पक्राउ पर्नबाट जोगिन राज कुन्द्राले दिएका थिए पुलिसलाई घुस

पोर्न फिल्म बनाएको दिएका हुन । महाराष्ट्र एसीबीका आरोपमा पक्रामा परेका बलिउड अधिकारीहरूले भने अनुसार यो फिल्म निर्माता राज कुन्द्राले मुम्बई मामिलामा अभियुक्त मानिएका यस पुलिसलाई २५ लाख घुस दिएको ठाकुर अर्थात् अरविन्द सिर खुलासा भएको छ । मिडियाअनुसार वास्तवका चार वटा इमेलहरू कुन्द्राले आफूमाथि अनुसन्धान शुरु पुलिसले फेला पारेको छ । जसमा भएको थाहा पाएपछि पक्राउ नगर्न उनले कुन्द्रासंग घुस मागेका थिए । भन्दै मुम्बई पुलिसलाई सो रकम सिर वास्तवका यी इमेलहरू मुम्बई घुस बापत उपलब्ध गराएका हुन् ।देशको भ्रष्टाचार निरोधक ब्युरोका अधिकारीका अनुसार पुलिसका उच्च अधिकारीलाई उनले घुस दिएका हुन । महाराष्ट्र एसीबीका अधिकारीहरूले भने अनुसार यो मामिलामा…
Read More
मेरो फोन पनि ट्याप भएको छः राहुल गान्धी

मेरो फोन पनि ट्याप भएको छः राहुल गान्धी

पूर्व कांग्रेस अध्यक्ष राहुल गान्धीले स्पाइवेयर पेगाससको जासुसी जासूसलाई देशद्रोह भनिएको छ । संसद परिसरमा पत्रकारहरूसँग कुरा गर्दै राहुल गान्धीले भने, गृहमन्त्री अमित शाहले राजीनामा गर्नुपर्दछ र प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिकाको छानबिन सर्वोच्च अदालतको निगरानीमा गरिनु पर्छ। राहुल गान्धीले कांग्रेसका सांसदसहित शुक्रबार संसद परिसरमा महात्मा गान्धीको मूर्ति अगाडि प्रदर्शन गरे । राहुल गान्धीले भने, सरकारले पेगाससलाई राजनीतिक हतियारको रूपमा प्रयोग गयो र मेरो फोन पनि ट्याप भएको र छ । उनले भने, जासूस कांडमा विपक्षी एकजुट छ । यो सम्पूर्ण कुराको लागि सरकार जिम्मेवार छ । यस कार्यमा गृहमन्त्रीले राजीनामा गर्नुपर्दछ र प्रधानमन्त्रीको विरुद्ध छानबिन हुनुपर्दछ राहुल गान्धीले भने, 'के…
Read More