10
Dec
आदित्यनाथले सपा प्रमुख अखिलेश यादवलाई कटाक्ष गर्दै भने, तीर्थस्थलहरूको विकास अब चिहानमा खर्च भएको पैसाबाट भइरहेको छ । विकासका आयोजना सबै समाज र जिल्लामा पुयायाउने काम भइरहेको छ। मुख्यमन्त्री योगी २०१ अरब १६ करोड लागतका १९६ विकास आयोजनाको उद्घाटन र शिलान्यास गर्न बुधबार यहाँ पुगेका थिए। उनले भने, सपा सरकारले आफ्नो स्वार्थका लागि उत्तर प्रदेशलाई बदनाम गर्ने काम गरेको छ। उनीहरुले विकासको नाममा दंगा मच्चाएका छन्। । विकासको परिभाषा राज्य होइन परिवार थियो । विद्युत् वितरणमा भेदभाव केही जिल्लालाई भिआइपी बनाइयो, बाँकी ७१ जिल्लाले आँखा चिम्लिए । आफ्ना जनतालाई फाइदा पुन्याउन असाधारण योजनाहरू बनाइयो, शक्तिको संरक्षण माफियाहरूलाई दिइयो। उनले दंगामा…
