20
Aug
बलिउड अभिनेता सलमान खान तथा अभिनेत्री कट्रीना कैफ फिल्म ‘टाइगर–३’ छायांकनका लागि रुस प्रस्थान गरेका का छन् । उनीहरु दुर्बलाई मुम्बई एयरपोर्टमा देखिएको थियो । पापराजीहरुले सलमानलाई तस्बिरका लागि अनुरोध समेत गरेका थिए । तर, सलमानले उनीहरुको कुरा नसुनि एयरपोर्टतर्फ लागृ ।त्यही क्रममा सीआइएसएफका एक जना जवानले परीक्षणका लागि सलमानलाई एयरपोर्टको ढोकामा रोके । दुई महिना सम्मका लागि विदेशमा रहने भएपछि पापराजीले पनि सलमानसंग सुन्दर शटको माग गरेका थिए । त्यही क्रममा सलमान एयरपोर्टको गेटतर्फ अगाडि बढ्छन्, जहाँ टिकट। भिसा र परिचयपत्रको परीक्षण भइरहेको थियो । त्यहि समयमा सीआईएसएफका एक जवानले सलमानलाई एयरपोर्ट भित्र जानबाट रोक्नुका साथै पापराजीलाई पनि पछाडि…
