08
May
हिल स्टेशनमा छुट्टी एउटा राम्रो विकल्प हो जब तपाइँ तपाइँको व्यस्त तालिका र व्यस्त जीवनबाट विश्राम लिन चाहानुहुन्छ। दार्जीलिङ्ग यस्तो ठाउँ हो जहाँ तपाईं साँच्चै आराम गर्न सक्नुहुन्छ र शान्तिपूर्ण विश्राम लिन सक्नुहुन्छ। जब तपाईं दार्जीलिङ्गको सुन्दर पहाडहरूमा घुमन जानुहुन्छ, हामी तपाईहरुलाई यी ४ होमस्टेहरूमा बस्न सिफारिस गर्छौं जसले राम्रो सेवा मात्र प्रदान नगरेर तपाईहरुलाई पहाडका मानिसहरूको नियमित जीवनको झलक पनि दिनेछ।यी होमस्टेहरूले धेरै पर्यटकहरूको हृदय कब्जा गरेको छ । दार्जीलिङ्गमा धेरै होमस्टेहरु छन् तर यी चार होमस्टेहरुमा केही विशेष कुरा छन् जसले धेरै पर्यटक र छुट्टी मनाउनेहरूको मन छोएको छ।त्यसैले आजको मेरो आर्टिकल मार्फत यी चार होमस्टेको भ्रमण गरौं…