22
Nov
ब्लेण्डर्स प्राइड फेशन टूरले आफ्नो सबैभन्दा साहसी अध्याय प्रस्तुत गर्दै फ्युचरभर्स अफ फेशनको लञ्च गर्योर जहाँ कुट्योरलाई अत्याधुनिक डिजिटल अनुभवसित जोड़ेर उच्च-प्रभावकारी प्रदर्शनी देखाइयो। यस वर्षको फेशन नेक्स्ट मुभ भन्ने विषयलाई नयाँ उचाइँमा पुर्याकउँदै कार्यक्रममा फेशन कसरी सिर्जना, प्रस्तुत र अनुभूत गरिन्छ भन्ने सीमाहरू विस्तार गरिएको थियो। साँझको मुख्य आकर्षणमा फाल्गुनी शेन पिकक अनि फेशन डिजाइन काउन्सिल अफ इण्डिया (एफडीसीआई) बीचको सहकार्यमा तयार गरिएको एक अग्रगामी प्रस्तुति गरिएको थियो। मोशन–सेन्सिङ भिजुअल, डायनामिक प्रोजेक्शन तथा तमन्ना भाटिया ह्युमानोइड रोबोटसितै क्याटवकमा देखिएको क्षणदेखि लिएर शाहिद कपूरको होलोग्राफिक शो–स्टपिङ एक्टसम्म रनवेले एक जीवन्त डिजिटल क्यानभसको रूप लिएको थियो। फेशनलाई स्थिर अवलोकनबाट इण्टरएक्टिभ स्टोरीटेलिङतर्फ…
