01
Apr
उत्तराखण्डको रामनगरस्थित ताज रिसोर्टमा बुधबार G20 को प्रमुख वैज्ञानिक सल्लाहकार हरूको राउंड टेबल बैठक सम्पन्न भएयो। ग्रीन डेवलपमेंट, क्लाइमेट फाइनेंस र सस्टेनेबल डेवलपमेंट विषयमा चर्चा भएको थियो । वैज्ञानिकहरूले बदलिंदै मौसम र धेरै महत्त्वपूर्ण पॉइंट्स हरु मा विचार गरे। बैठकमा उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी सहित १७ देशका १३ ठूला संस्था र ५१ प्रतिनिधिको सहभागिता रहेको थियो र यो उत्तराखण्डमा भएको G20 को पहिलो बैठक थियो। बैठकमा विज्ञानसँग सम्बन्धित सूचनालाई पहुँचयोग्य र नि:शुल्क बनाउने, विश्वव्यापी विज्ञान सल्लाहकार प्रणालीलाई सुदृढ गर्ने र विश्वलाई महामारीबाट बचाउने विषयमा चर्चा भएको थियो। चार एजेन्डाहरू को डिसकशन गरियो, जस्तै रोग नियन्त्रण र महामारी लो तयारीको…
