25
Jun
ब्रिटानियाले दूध मेरी गोल्डको सुरुवातसँगै आफ्नो मेरी पोर्टफोलियो विस्तार गरेको छ। आटा र ०% मैदाबाट बनेको यो नयाँ बिस्कुटले उपभोक्ताहरूलाई दूधको स्वाद प्रदान गर्दछ र मेरी बिस्कुटसँग सम्बन्धित हल्का र क्रिस्पी बनावटलाई कायम राख्छ। मेरी बिस्कुटमै अझ प्रिमियम र मिठो दूधको स्वाद चाहने ग्राहकहरूका लागि यो बिस्कुट बजारमा सार्वजनिक गरिएको हो।दूध मेरी गोल्डले मेरी बिस्कुटको विशिष्ट स्वाद प्रोफाइल र परिचित विशेषताहरु एकसाथ ल्याउँछ, जसले उपभोक्ताहरूलाई यस खण्ड भित्र फरक विकल्प प्रदान गर्दछ। स्वाद र बनावटको रमाईलो मिश्रण प्रस्तुत गर्ने उद्देश्यले तयार भएको नयाँ बिस्कुट ब्रितानी उद्योगको नवप्रवर्तनमा निरन्तर ध्यान केन्द्रित गर्दछ। यसले उपभोक्ताको बदलिंदो प्राथमिकतासँग मेल खाउँदै, मेरी बिस्कुटमा पाईने…
