Editor

5003 Posts
मलाइका अरोडाले बनाइन् लन्च, रोमान्टिक लन्च डेट भन्दै अर्जुनले सेयर गरे तस्बिर

मलाइका अरोडाले बनाइन् लन्च, रोमान्टिक लन्च डेट भन्दै अर्जुनले सेयर गरे तस्बिर

बलिउड अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपूरको जोडीलाई लबेबल कपल्सको रुपमा चिनिन्छन्। फ्यानहरु पनि उनीहरुको रिलेसनशिपमा सन्तुष्ट छन् । उनीहरु दुवैजना सामाजिक सञ्जालमा एकअर्काप्रति प्रेम झल्काउने पोस्ट गरिरहेका हुन्छन्। मलाइकाले हालसालै आफ्नो इन्स्ट्राग्राममा स्टोरी अपलोड गर्दै उनीहरुको लन्चको बारेमा जानकारी दिएकी छिन् । उनी आफैँले अर्जुनका लागि पास्ता बनाएकी थिइन्। अर्जुनले लन्च शानदार भएको भन्दै आफ्नो इन्स्ट्राग्राममा मलाइका र खानाको तस्बिर अपलोड गरेका छन् ।
Read More
सेन वार्न कोरोना संक्रमित

सेन वार्न कोरोना संक्रमित

अष्ट्रेलियाको लेजेन्ड्री क्रिकेटर तथा हाल लण्डन स्प्रिटका प्रशिषक सेन वार्नलाई कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा बसेका छन । यसका साथै वार्नसँगै लण्डन स्प्रिट टिमका अर्का सदस्यपछि आइसोलेसनमा बसेका छन । तर उनको नाम भने खुलाइएको छैन ।  आइतबार विहान आफुलाई कोरोना पोजेटिभ भएको बताएका वार्नले साउदर्न ब्रेभसँग लर्डसमा भएको खेलपछि कोरोना टेष्ट गरेका थिए । पछिल्लो १० दिनमा द हन्ड्रेड खेल्ने टिमका प्रशिक्षकमा कोरोना पोजेटिभ देखिने उनी दोस्रो प्रशिक्षक हुन । यसअघि ट्रेन्ट रकेट्सका मुख्य प्रशिक्षक एन्डी फ्लाओरपनि पोजेटिभ भएका थिए । जसका कारण उनले तीन खेल गुमाएका थिए ।  वार्नको टिम द हन्ड्रेडमा पछिल्लो तीन खेलमा पराजित भएको छ ।…
Read More
संयुक्त राष्ट्र सुरक्षा परिषद्को कमान भारतको हातमा

संयुक्त राष्ट्र सुरक्षा परिषद्को कमान भारतको हातमा

अगस्त १ देखि भारत एक महिनाको लागि संयुक्त राष्ट्र सुरक्षा परिषदको जिम्मामा रहनेछ । भारतले अगस्त १ मा संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्षता सम्हाल्ने छ र यस महिनाको अवधिमा समुद्री सुरक्षा, शान्ति स्थापना र आतंकवादमाथि कड़ा प्रहार गर्न गर्न तयार छ । महासभाको अध्यक्षको कार्यालयबाट प्राप्त जानकारी के अनुसार, भारतका राजदूत टी एस तिरुमूर्तिले यूएन महासभाका प्रमुखलाई भारतको अध्यक्षताको अवधि हुने मुख्य गतिविधिहरूबारे सूचित गराएको छ । संयुक्त राष्ट्र संघका लागि भारतका स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले राष्ट्रपति पद सम्हाल्ने पूर्वसन्ध्यामा एक भिडियो सन्देशमा भनेका छन् कि अगस्तमा हाम्रो ७५५ औं स्वतन्त्रता दिवस मनाउने बित्तिकै सुरक्षा परिषद्को अध्यक्षता गर्नु हाम्रो लागि…
Read More
९ अगस्तसम्म लकडाउन जारी रहने

९ अगस्तसम्म लकडाउन जारी रहने

राज्यमा केही दिनदेखि कोरोनाको पोजिटिविटी दरमा वृद्धि भइरहेको कुरालाई ध्यानमा राख्दै २८ जुलाईको दिन स्वास्थ् एवं परिवार कल्याण मन्त्रालयद्वारा कोविड- १९ बारे जारी आदेशलाई अनुशरण गर्दै राज्य सरकारले ९ अगस्तसम्मको निम्ति नयाँ आदेश जारी गरेको छ । राज्यको गृह विभागीय प्रधान सचिव आर तेलाडद्वारा शुक्रवार कोरोनाबारे नयाँ आदेश जारी गरिएको छ जारी आदेश राज्यमा तत्काल प्रभावमा आएको छ भने यो ९ अगस्त बिहान ६ बजीसम्म लागू हुनेछ । गृह विभागद्वारा जारी आदेशअनुसार, कोरोनाको दुवै खुराक खोप लगाएको सम्बन्धित कागज पत्र पेश गर्ने सबै वर्गका व्यक्तिलाई रम्फू अनि मल्ली प्रवेशद्वारबाट राज्य प्रवेशमा अनुमति दिइनेछ । सेना अनि सुरक्षाकर्मीहरू, आधिकारिक भ्रमणमा अथवा…
Read More
राज कुन्द्राविरुद्ध ३० अरब ठगेको आरोप

राज कुन्द्राविरुद्ध ३० अरब ठगेको आरोप

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति बिजनेसमेन राज कुन्द्रा पछिल्लो केही दिनदेखि चर्चामा छन् । उनीमाथि अश्लील भिडियो बनाउने र बेच्ने गरेको आरोप छ राज १४ दिनको न्यायिक हिरासतमा छन् राज कुन्द्राको समस्या लगातार बढ्दै छ । अब भाजपा नेता राम कदमले राज कुन्द्रालाई एक मोडल र एक्ट्रेसको शारीरिक शोषण गरेको आरोप लगाएका छन् । राम कदमले भने, अप्रल १, २०२१ मा एक प्रसिद्ध मोडल एवं अभिनेत्रीले राज कुन्द्रा विरुद्ध जुहू पुलिस स्टेसनमा अभियोग गरेकी थिइन, जसमा उनले राजले उनको शारीरिक उत्पीडन गरेको आरोप लगाइन्, तर यो गुनासोमा कारबाही अगाडि बढ्न सकेन । यो सँगै, मोडेललाई अभियोग फिर्ता लिनको लागि दबाब…
Read More
डिस्कस थ्रो-को फाइनलमा पुगिन् कमलप्रीत

डिस्कस थ्रो-को फाइनलमा पुगिन् कमलप्रीत

भारतकी महिला डिस्कस थ्रो एथलीट कमलप्रीत कौरले टोक्यो ओलम्पिकमा महिलाहरूकी डिस्कस श्रो स्पर्धाको फाइनलमा प्रवेश गरी पदकको आशा जगाइन् । कमलप्रीतले आफ्नो अन्तिम प्रयासमा ६४.०० मीटरको थ्रो गरी फाइनलमा स्थान सुरक्षित गरिन् । यसको विपरीत अनुभवी एथलीट सीमा पूनिया चाहिँ निराशाजनक प्रदर्शनको साथ पदकको होड़बाट बाहिर भइन् कमलप्रीतले आफ्नो दोस्रो प्रयासमा ६३.९७ मीटरको दूरीमा थ्रो गरेकी थिइन् । कमलप्रीतले अब सोमवार हुने फाइनलमा पदकको निम्ति चुनौती पेश गर्नेछिन्। क्वालीफिकेशनमा शीर्षमा रहने अमेरिकी खेलाड़ी वालारी अलम्यानपछि ६४ मीटर या त्यसभन्दा अधिक दूरीको थ्रो गर्ने कमलप्रीत एकमात्र खेलाड़ी हुन् । दुवै पूलबाट ३१ जना खेलाडीहरूमा ६४ मीटरको मार्कलाई पार गर्ने या शीर्ष…
Read More
७९ प्रतिशत अंक सित १० बर्षको केटाले १० कक्षा  को परीक्षा पास गर्यो

७९ प्रतिशत अंक सित १० बर्षको केटाले १० कक्षा को परीक्षा पास गर्यो

लखनउ, उत्तर प्रदेश मा, एक बच्चा मात्र १० बर्ष को उमेर मा यूपी बोर्ड को १० वीं कक्षा को परीक्षा पास गरेको छ । यस बालकको नाम राष्ट्रम आदित्य कृष्ण राहेको छ। आदित्यको सफलताबाट उनको परिवार धेरै खुसी छ। आदित्यले अंग्रेजीमा ८३, हिन्दीमा ८२, विज्ञानमा ७६, गणितमा ६४, आर्टमा ८६ र सामाजिक विज्ञानमा ८४ अंक प्राप्त गरेका छन्। आदित्यको असाधारण प्रतिभालाई ध्यानमा राखी यूपी माध्यमिक शिक्षा बोर्डले उनलाई २०१९ मा विशेष अनुमति दिएको थियो, जस पछि उनको भर्ना एमडी शुक्ला इन्टर कलेज, लखनऊमा कक्षा ९ मा भएको थियो। यो दोस्रो पटक हो कि यूपी माध्यमिक शिक्षा बोर्डले तुलनात्मक रूपमा सानो…
Read More
स्वर्ण पदक जित्ने सिन्धुको सपना सपना अधुरै

स्वर्ण पदक जित्ने सिन्धुको सपना सपना अधुरै

भारतकी स्टार ब्याडमिण्टन खेलाड़ी पीभी सिन्धुको टोक्यो ओलम्पिक खेलहरूमा स्वर्ण पदक जित्ने सपना शनिवार चाइनीज ताइपेकी विश्वकी नम्बर एक खेलाड़ी ताइ जु यिड्ग विरुद्ध सीधा गेममा पराजयको साथ भताभुङ्ग भयो । रियो ओलम्पिकमा रजत पदक विजेता सिन्धुले पहिलो गेममा त ताइ जु समक्ष कड़ा चुनौती पेश गरिन् तर अन्तमा उनले ४० मिनटसम्म चलेको क्वार्टर फाइनल म्याचमा १८-२१, १२-२१ ले हारको सामना गर्नु पन्यो । सिन्धुसँग अहिले पनि ओलम्पिकमा दुईवटा व्यक्तिगत पदक जित्ने पहिलो भारतीय महिला खेलाड़ी बन्ने मौका रहेको छ । सिन्धुले आइतवार खेलिने काँस्य पदकको म्याचमा चीनकी बी बिड्ग जियाओको चुनौती स्वीकार्नेछिन् । जियाओले अन्य एउटा सेमिफाइनलमा आफ्नै देशकी…
Read More
भारतीय सुरक्षा फौजको ज्यादती विरुध्द शान्ति बाटिकामा पदर्शन

भारतीय सुरक्षा फौजको ज्यादती विरुध्द शान्ति बाटिकामा पदर्शन

महाकाली नदी तरेर भारत जानेक्रममा तुइनबाट खसेर दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनाको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आन्दोलन शुरु गरेको छ । घटनाको विरोधमा आज काठमाडौँको शान्ति बाटिकामा विप्लवका कार्यकर्ताले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘भारतीय साम्राज्यवाद मूर्दावाद !’, ‘सिमानामा भारतीय ज्यादती बन्द गर !’, ‘लिपुलेक-कालापानी हाम्रै हो’, ‘नेपाल र नेपालीमाथिको हत्या हिंसा बन्द गर’, जस्ता नारावाजी गरेका छन् । धामी हिजो तुइनबाट भारत प्रवेश गर्ने क्रममा नदीमा खसेर बेपत्ता भएका थिए । भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको डोरी चुडाएका कारण उनी नदीमा खसेर बेपत्ता भएको स्थानीयले बताएका छन् । उक्त घटनाको विरोधमा विभिन्न राजनीतिक…
Read More
टोकियो ओलम्पिकः जापान फुटबलको सेमिफाइनलमा

टोकियो ओलम्पिकः जापान फुटबलको सेमिफाइनलमा

आयोजक जापानले न्युजिल्यान्डलाई पेनाल्टी सुट आउटमा ४–२ ले हराउँदै पुरुष फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। निर्धारित ९० र थपिएको ३० मिनेटमा गोलरहित बराबरी भएपछि खेल टाई ब्रेकरमा पुगेको थियो। टाई ब्रेकरमा न्युजिल्यान्डका लिबर्टो काकासेको प्रहार जापानका गोलकिपर तानी कोसेईले बचाइदिएका थिए भने क्लेटन लेविसको प्रहार बाहिरिएको थियो। जापानले अब फाइनल प्रवेशका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।
Read More