Editor

5003 Posts
र्‍यापर केली र अभिनेत्री मेगनको अनौठौं विवाह प्रस्ताव, काँडा भएको औंठिदेखि…

र्‍यापर केली र अभिनेत्री मेगनको अनौठौं विवाह प्रस्ताव, काँडा भएको औंठिदेखि…

अमेरिकन र्‍यापर मसिन गन केलीले प्रेमिका तथा अभिनेत्री मेगन फक्सलाई विवाहको प्रस्ताव गरेका छन् । अनौठो तरिकाले गरिएको प्रस्ताव यतिखेर चर्चामा छ ।  र्‍यापर केलीले आफ्नी फियोन्से मेगन फक्सलाई विवाहको प्रस्ताव गर्दै काँडा भएको औंठी लगाइदिएका छन् । फक्सले प्रस्ताव स्विकारिन् उनीहरुले दुबैले एकअर्काको रगत पिए । जुन कुरा उनीहरु आफैले हालै एक अन्तर्वार्तामा खुलाएका छन् ।  सामान्यत औंठीमा एउटा मात्रै स्टोन राखिन्छ । तर केलीले आफ्नो र फक्सको बर्थ स्टोन गरी दुईवटा स्टोनसहितको औंठी दिएका छन्, त्यो पनि काँडासहितको ।  काँडा राख्नुको कारण बारे केली भन्छन्, “ताकी उनले आफ्नो औंठी फुकाल्न खोजिन् भने उनलाई पीडा होस् ।” यसका साथै…
Read More
‘ब्याट आउट अफ हेल’ का गायक मिट लोफको ७४ वर्षमा निधन

‘ब्याट आउट अफ हेल’ का गायक मिट लोफको ७४ वर्षमा निधन

अमेरिकी संगीतकर्मी मिट लोफको ७४ वर्षको उमेरमा निधन भएको छ। विश्व चर्चित गीत ‘व्याट आउट अफ हेल’ का गायकको के कारणले निधन भएको खुलाइएको छैन। २० जनवरीमा उनको निधन भएको सञ्चार माध्यमले जनाएका छन् । उनको वास्तविक नाम मार्भिन लि एडे हो। संगीतकर्म र अभिनय यात्रामा आएपछि उनले आफ्नो नाम परिवर्तन गरेका थिए। उनको निधनको बारेमा उनको परिवारले विज्ञप्ति जारी गरी जानकारी दिएको थियो। ‘हामीलाई थाहा उहाँ तपाईहरुको लागि कति महत्वपूर्ण हुनुहुन्थ्यो। यो शोकको घडीमा तपाईहरुले असाध्यै उर्जावान र सुन्दर मन भएको व्यक्ति गुमाउदा हामीप्रति देखाउनुभएको माया र साथप्रति कृतज्ञ छौँ। उहाँको मन देखि तपाईको आत्मासम्म यो कुरा पुगोस् ‘कमाल…
Read More
भारतीय कौशल प्रतियोगिता २०२१ को लागि भारतीय प्लम्बिङ स्किल्स काउन्सिलसँग हिन्दवेयर साझेदारहरूद्वारा ट्रुफ्लो

भारतीय कौशल प्रतियोगिता २०२१ को लागि भारतीय प्लम्बिङ स्किल्स काउन्सिलसँग हिन्दवेयर साझेदारहरूद्वारा ट्रुफ्लो

हिन्दवेयर द्वारा ट्रुफ्लो, एक अग्रणी PVC पाइप्स र फिटिङ्स कम्पनीले भारतको सबैभन्दा ठूलो कौशल प्रतियोगिता २०२१ को लागि भारतीय प्लम्बिङ स्किल्स काउन्सिलसँग साझेदारी गरेको छ। कार्यक्रम राष्ट्रिय सीप विकास निगम (एनएसडीसी), सीप र उद्यमशीलता विकासको लागि नोडल एजेन्सी, एनएसडीसीले सीप विकास तथा उद्यमशीलता मन्त्रालय (एमएसडीई) को निर्देशनमा आयोजना गरेको थियो।
Read More
भारतमा कोरोनाबाट एकैदिन ७०३ को मृत्यु, करिब साढे तीन लाख जनामा संक्रमण

भारतमा कोरोनाबाट एकैदिन ७०३ को मृत्यु, करिब साढे तीन लाख जनामा संक्रमण

भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ७०३ जनाको मृत्यु भएको छ। पछिल्लो समयमा मर्नेको यो संख्या उच्च हो। यसअघि अक्टुबर २८ मा ८०७ जनाले कोरोनाबाट ज्यान गुमाएका थिए। यसपछि केही दिनसम्म मृत्यु हुनेको संख्या ६ सय नाघेको थियो। यस्तै पछिल्लो २४ घन्टामा ३ लाख ४७ हजार २५४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन‍्। करिब साढे तीन लाख संक्रमित थपिदा २  लाख ५२ हजार ७७७ जना कोरोनामुक्त भएका छन्। बिहीबार मात्रै ३ लाख बढीमा कोरोना संक्रमण देखिएको थियो। बुधबारको तुलनामा शुक्रबार २९ हजार ७२२ बढीमा संक्रमण देखिएको हो। भारतमा दैनिक संक्रमण दर १७.९४ प्रतिशत र साप्ताहिक संक्रमण दर १६.५६…
Read More
दीपिकाको ‘गहराइयाँ’को ट्रेलर रिलिज

दीपिकाको ‘गहराइयाँ’को ट्रेलर रिलिज

बलिउड अभिनेत्री दीपिका पादुकोणको प्रमुख भूमिका रहेको चलचित्र ‘गहराइयाँ’को ट्रेलर रिलिज भएको छ । बिहीबार साँझ ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोले यो चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । चलचित्रमा अनन्या पाण्डे, सिद्धान्त चतुर्वदी र धैर्य करवाको पनि मुख्य भूमिका रहेको छ । सकुन बत्राले निर्देशन गरेको ‘गहराइया’को ट्रेलरलाई दर्शकहरुले एकदमै रुचाएका छन् । प्रशंसकका साथै बलिउडकर्मीहरुले समेत ट्रेलरको खुलेर तारिफ गरेका छन् । दीपिकाको यसअघि रिलिज भएको चलचित्र ‘८३’ले बक्स अफिसमा गतिलो कमाइ गर्न सकेको थिएन । ‘गहराइयाँ’बाट उनी निकै आशावादी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । रोमान्टिक ड्रामा यो चलचित्र आगामी फेब्रुअरी ११ मा अमेजन प्राइम भिडियोमा रिलिज हुँदैछ…
Read More
गोर्खाहरूलाई दिल्लीले कहिले दिने न्याय!

गोर्खाहरूलाई दिल्लीले कहिले दिने न्याय!

दशकौंदेखि भारतेली गोर्खाहरूले दिल्लीमाथि गिद्धे नजर गाड़ेर बसेका छन् कारण गोर्खाहरूलाई न्याय दिने नै दिल्ली हो । दिल्ली अर्थात दिल्लीको केन्द्र सरकार केन्द्रमा कंग्रेसको सरकार हुँदादेखि न्यायको आशा गर्ने गोर्खाहरूले भाजपाको सरकार बनिँदा समेत राजनैतिक रूपमा न्याय पाउन सकिरहेका छैनन् । छुट्टै राज्य प्राप्तिको निम्ति क्षेत्रीय दलहरूले राष्ट्रिय दलहरूलाई सघाउने कार्य गोरामुमोको शासनकालदेखि नै गर्दै आएका हुन् तर राष्ट्रिय दलहरूले गोर्खाहरूको छुट्टै राज्यको मुद्दालाई प्राथमिकता नदिएकै कारण अलग राज्य गठनको माग सय वर्षभन्दा पनि धेर पुगिसकेको दावी राजनैतिक दलहरूको छ। गोर्खाहरूले दिल्लीमा सरकार गठन गनार्थ क्षेत्रीय दलहरूले दार्जीलिङ लोकसभा सम ष्टिबाट राष्ट्रिय दलका प्रार्थीलाई जिताएर सांसद बनाउने कार्य गर्दै आएका…
Read More
चिनियाँ सेनाद्वारा यी भारतीय नागरिक अपहरण, भारतमा मच्चियो हंगामा

चिनियाँ सेनाद्वारा यी भारतीय नागरिक अपहरण, भारतमा मच्चियो हंगामा

चिनियाँ जनमुक्ति सेनाले एक भारतीय नागरिक अपहरण गरेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। भारतीय राज्य अरुणाचलका एक युवकलाई हालै चिनियाँ सेनाले अपहरण गरेको अरुणाचलका भाजपा सांसद तापिर गाओले पनि पुष्टि गरेका छन्। अरुणाचललाई चीनले दक्षिण तिब्बत भएको दाबी गर्दछ। तर भारतले अरुणाचले आफ्नो भूमि भएको र चीनले त्यसमा दाबी गर्नु गलत कार्य भएको उल्लेख गर्दै आएको छ।अपहरण परेका युवक १७ वर्षका मिराम तारोन भएको सांसद गओले जनाएका छन्। चिनियाँ सेनाले भारतीय नागरिक अपहरण गरेको खबरसँगै भारतमा हंगामा मच्चिएको छ। भारतीय संसदमा पनि यो विषय उठेको छ। चीनले यस्तो अतिक्रमण र अत्याचार गरिरहँदा भारतीय सरकार मौन बसेको भन्दै विपक्षी पार्टी काँग्रेस…
Read More
भारतमा फेरि बढ्यो कोरोना संक्रमण : एकैदिन ३ लाखभन्दा बढीमा संक्रमण, ४९१ को मृत्यु

भारतमा फेरि बढ्यो कोरोना संक्रमण : एकैदिन ३ लाखभन्दा बढीमा संक्रमण, ४९१ को मृत्यु

भारतमा एकैदिन तीन लाखभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा ३ लाख १७ हजार ५३२ नयाँ कोरोना संक्रमित थपिएका छन्। साथै भारतमा बिहीबार कोरोना संक्रमणबाट ४९१ जनाको मृत्यु भएको छ। २ लाख २३ हजार ९९० जना उपचारपछि निको भएका छन्। हाल भारतमा सक्रिय संक्रमितको संख्या १९ लाख २४ हजार ५१ छ। योसँगै कोरोना पोजिटिभ दर १६.४१% पुगेको छ। हालसम्म भारतमा कुल ९ हजार २८७ जनामा ​​कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमण पुष्टि भएको छ । पछिल्लो एक दिनको तुलनामा कोरोना संक्रमितको संख्या ३.६ % बढेको हो।  भारतमा बुधबार २ लाख ८२ हजारभन्दा धेरै संक्रमित भएका थिए भने ४४१ जनाको मृत्यु…
Read More
“उच्चतम माइलेज पाउनुहोस् वा ट्रक फिर्ता दिनुहोस्” महिन्द्राको घोषणा

“उच्चतम माइलेज पाउनुहोस् वा ट्रक फिर्ता दिनुहोस्” महिन्द्राको घोषणा

महिन्द्राको ट्रक र बस डिभिजन (एमटीबी) ले उनीहरूको ब्लाजो एक्स हेभी, फ्यूरियो इन्टरमीडिएट, र फ्यूरियो7 र जेएवाईओ लगायतका लाइट कमर्शियल ट्रकहरूको सम्पूर्ण बीएस6 दायराका लागि "अधिक माइलेज पाउनुहोस् वा ट्रक फिर्ता दिनुहोस्" ग्यारेन्टीको अनौठो र अवरोधकारी ग्राहक मूल्य प्रस्तावको घोषणा गरेको छ। नयाँ दायराले फ्युएलस्मार्ट टेक्नोलोजीको साथ प्रमाणित 7.2एल एमपावर इन्जिन (एचसीभी) र एमडीआई टेक इन्जिन (आईएलसीभी), प्रमाणित प्रमाणित बॉश आफ्टर ट्रीटमेन्ट सिस्टमको साथ माइल्ड ईजीआर ल जसले एड ब्लू कन्सम्पशन कम गर्छ र धेरै अन्य प्राविधिक प्रगतिहरू प्रदान गर्दछ।अत्याधुनिक आईम्याक्स टेलिमेटिक्स समाधानको अलावा, ती सबैले एकसाथ, ग्यारेनण्टी उच्च माइलेज सुनिश्चित गर्दछ।यस अवसरमा महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको अटोमोटिव सेक्टरका प्रमुख…
Read More
अल्लु अर्जुनको ‘अला वैकुण्ठपुरम्लो’ हिन्दी भाषामा आउँदै

अल्लु अर्जुनको ‘अला वैकुण्ठपुरम्लो’ हिन्दी भाषामा आउँदै

‘अला वैकुण्ठपुरमलो’ हिन्दीमा २६ जनवरीमा रिलिज हुने भएको छ। साउथका सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पाः द राइज’ ले देश तथा विदेशमा राम्रो व्यापार गरेको छ। अब अल्लुका हिन्दी फ्यानहरूले फेरि ठूलो उपहार पाउने भएका छन्। ‘अला वैकुण्ठपुरम्लो’ फिल्मका निर्माताहरूले अल्लुको फिल्मलाई हिन्दीमा डबिङ गर्ने र २६ जनवरी २०२२ मा सिनेमाघरमा रिलिज गर्ने निर्णय गरेका छन्। त्रिविक्रम श्रीनिवासद्वारा निर्देशित यो फिल्म २०२० मा हलमा रिलिज भएको थियो । यो फिल्म साउथको सबैभन्दा ठूलो ब्लकबस्टर साबित भएको थियो। फिल्ममा अल्लुसँगै पूजा हेग्डे, तब्बुलगायतले अभिनय गरेका छन्। तेलगु भाषामा बनाइएको यो फिल्ममा १०० करोड भारतीय रुपैयाँ लगानी रहेको थियो। फिल्मले २ सय ५०…
Read More