Editor

5003 Posts
नेताजीको मूर्ति इण्डिया गेट-मा स्थापित गरिने २३ जनवरी प्रधानमन्त्रीले गर्ने होलोग्राम प्रतिमा अनावरण

नेताजीको मूर्ति इण्डिया गेट-मा स्थापित गरिने २३ जनवरी प्रधानमन्त्रीले गर्ने होलोग्राम प्रतिमा अनावरण

स्वतन्त्रता सेनानी नेताजी सुभाष चन्द्र बोसको एउटा विशाल मूर्ति इण्डिया गेट गोल चक्करमा स्थापित गरिनेछ। आउँदो आइतवार २३ जनवरी नेताजी सुभाष चन्द्र बोसको जयन्तीमा तिनको होलोग्राम प्रतिम को अनावरण गरिनेछ । स्वाधीनता आन्दोलनमा नेताजीको योगदानको सम्मान जनाउँदै इण्डिया गेटमा तिनको प्रतिमा अनावरण गरिन लागेको हो प्रधानमन्त्री नरेन्द्र म दीले यसअघि ट्वीट गरेर इण्डिया गेटमा नेताजीको ग्रेनाइटको प्रतिमा बनाउने घोषणा गरेका थिए । मोदीले आफ्नो ट्रीटमा लेखे, यस्तो अवसरमा जब सम्पूर्ण देशले नेताजीको १२५औं जयन्ती म नाइरहेको छ तब ग्रेनाइटले निर्मित तिनको भव्य प्रतिमा इण्डिया गेटमा स्थापित गर्ने कुरा बताउँदा मलाई औधी खुशी अनुभव भइरहेको छ, यो तिनीप्रति भारतको कृतज्ञताको प्रतीक…
Read More
दुई मिनटमै लुगा मास्कमा संक्रमित हुने : सर्वे

दुई मिनटमै लुगा मास्कमा संक्रमित हुने : सर्वे

देशमा मास्कको अत्यावश्यकता र प्रयोगलाई बुझ्न गरिएको सर्वेक्षणमा चकित पार्ने नतिजा बाहिर आएको छ । प्रत्येक तीन भारतीय मध्ये एक जना घरबाट बाहिर निस्कँदा मास्क लगाएर बाहिर ननिस्कने कुरा बाहिर आएको छ। जबकि, तीन मध्ये दुई भारतीयले कपडाको मास्क प्रयोग गर्छन्, जसलाई कोरोना संक्रमणबाट बच्न उपयुक्त मानिएको छैन।लोकलसर्कलले गरेको यो सर्वेक्षणले अमेरिकाजस्तै भारत सरकारले एन ९५ मास्क निःशुल्क उपलब्ध गराउने अभियान शुरु गर्नुपर्छ भन्नेमा ६७ प्रतिशत भारतीयले विश्वास गरेको देखाएको छ । सर्वेक्षणमा ९,९०२ प्रतिक्रियाहरू प्राप्त भएका थिए, जसले एन९५/केएन९५/एफएफपी२ मास्क सामुदायिक स्तरमा उपलब्ध गराउनुपर्ने देखाएको थियो। अमेरिकामा मास्कको आवश्यकतालाई ध्यानमा राख्दै यस्तै अभियान शुरु गरिएको छ। सामुदायिक स्वास्थ्य केन्द्रमा…
Read More
नयाँ हीरो XPulse200 4V को अनलाइन बुकिङ सुचारु,

नयाँ हीरो XPulse200 4V को अनलाइन बुकिङ सुचारु,

हीरो मोटोकॉर्पले आफ्नो नयाँ मोटरसाइकल XPulse 200 4 Valve को अनलाइन बुकिङ सुरु गरेको छ । पहिलो ब्याच पूर्ण रुपमा बिक्री भइसकेपछि कम्पनीले दोस्रो ब्याचको बुकिङ सुरु गरेको छ । रु 130,150 (एक्स-शोरूम - दिल्ली) को मूल्यमा रहेको मोटरसाइकललाई कम्पनीको अनलाइन बिक्री प्लेटफर्म, ई-शपमा रु 10,000 अग्रिम भुक्तानी गरेर बुक गर्न सकिन्छ। यसअघि यसको मूल्य १,२८,१५० (एक्स-शोरुम) रहेको थियो, तर अहिले सबैभन्दा ठूलो दुईपाङ्ग्रे सवारी उत्पादक कम्पनीले यसलाई २ हजार रुपैयाँले बढाएको छ ।
Read More
भारतीय बजारमा टोयोटा किर्लोस्कर मोटरको हिलक्स

भारतीय बजारमा टोयोटा किर्लोस्कर मोटरको हिलक्स

टोयोटा किर्लोस्कर मोटर (टीकेएम)-ले कठिन भूभागमा अफ-रोडिङ एडभेञ्चर ड्राइभहरू र दैनिक शहरको प्रयोगको लागि सबैभन्दा उपयुक्त अविश्वसनीय जीवनशैली उपयोगिता सवारी साधन खोज्ने ग्राहकहरूका आवश्यकताहरू पूरा गर्न भारतीय बजारमा प्रतिष्ठित हिलक्स लञ्च गरेको छ। टोयोटा मोटर कर्पोरेशन (टीएमसी)-का प्रमुख अभियन्ता योशिकी कोनिशी, टोयोटा क्षेत्रीय प्रमुख अभियन्ता जुराचार्ट जोङसुक, टीकेएमका प्रबन्धन निदेशक मसाकाजू योशिमुरा, टीकेएमका सेल्स एण्ड कस्टमर सर्विसका उपाध्यक्ष तदाशी असज़ुमा र टीकेएम जेनेरल म्यानेजर अफ् स्ट्रेटेजिक बिजनेस यूनिट, विसेलिन सिगामनीको उपस्थितिमा एक मेगा इभेन्टमा बहुप्रतिक्षित जीवनशैली टोयोटा हिलक्स लञ्च गरियो।विश्वव्यापी रूपमा, हिलक्सको बिक्री 180 भन्दा बढ़ी देशमा 20 मिलियन यूनिटहरू पार गरिसकेको छ। विश्वस्तरीय इञ्जिनियरिङ्, परिष्कृत सुरक्षा, उन्नत प्रविधि र…
Read More
शैडोफैक्स ले १०००००+  राइडर साझेदारहरूको बढ्दो फ्लीटलाई समर्थन गर्नेछ

शैडोफैक्स ले १०००००+ राइडर साझेदारहरूको बढ्दो फ्लीटलाई समर्थन गर्नेछ

शैडोफैक्स ले आफ्ना सबै राइडर साझेदारहरूको लागि दोस्रो कोविड केयर कार्यक्रम घोषणा गरेको छ। कम्पनीले आफ्नो १०००००+ राइडर साझेदार नेटवर्कलाई समर्थन गर्न, यो संकटको समयमा वित्तीय र चिकित्सा सहायता प्रदान गर्न सुरक्षाहरू लागू गर्न र सुधार गर्न ठूलो मात्रामा लगानी गर्न जारी राख्छ। पहिलो र दोस्रो लहरको विपरीत, तेस्रो लहरले समग्र आपूर्ति श्रृंखलामा ठूलो प्रभाव पार्ने सम्भावना छ। सुरक्षा र सुविधाको कारण, ग्राहकहरूले अनलाइन च्यानलहरू मार्फत थप खरिदहरू गर्न जारी राख्छन्, जसले गर्दा डेलिभरी क्षेत्रको लागि थप माग सिर्जना हुन्छ।
Read More
अभिनेता आर्नोल्ड कार दुर्घटनामा

अभिनेता आर्नोल्ड कार दुर्घटनामा

हलिउडका लोकप्रिय अभिनेता आर्नोल्ड स्क्र्वाजनिगर अमेरिकाको लस एन्जेल्समा कार दुर्घटनामा परेका छन् । लस एन्जेल्स प्रहरीले शुक्रवार अपरान्हमा भएको सो दुर्घटनामा चारवटा सवारी साधन परेको जनाएको छ । एक व्यक्ति घाइते भएको तर उनको स्थिती चिन्ताजनक नरहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्राप्त तस्बिरहरुमा एउटा ठूलो स्पोर्ट युटिलिटी भेहिकल (एसयूभी) ब्रेन्टवुडको इन्टरसेक्सनमा कम्तिमा दुईवटा सवारी साधनमाथि खप्टिएको देखिन्छ । साथै आर्नोल्ड नजिकै उभिरहेको देखिन्छन् ।  प्रहरीले यस सम्बन्धमा अझै कसैलाई पक्राउ गरिनसकेको र रक्सी एवं लागुऔषध प्रयोगका कारण दुर्घटना भएको हुनसक्ने दाबी गरेको छ ।  प्रहरी अधिकारीहरुले दुर्घटनामा संलग्न व्यक्तहरुको परिचय खुलाएको छैन । तर, अभिनेता तथा क्यालिफोर्नियाका पूर्व गवर्नर आर्नोल्डका…
Read More
मुम्बईको २० तले भवनमा आगलागी, ७ जनाको मृत्यु

मुम्बईको २० तले भवनमा आगलागी, ७ जनाको मृत्यु

भारतको मुम्बईको तारदेव भाटिया अस्पताल नजिकै रहेको २० तले भवन कमलाको १८ औं तलामा शनिबार बिहान आगलागी भएको छ। बहन्नमुम्बई म्युनिसिपन कर्पोरेसनले  यो घटनामा सात जनाको मृत्यु भएको बताएको छ।भारतीय सञ्चारमाध्यमहरूका अनुसार यो घटनामा परी घाइते भएका १५ जना मानिसलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।समाचारमा उल्लेख गरिएअनुसार २० तले भवनको १८ औं तलामा उक्त आगलागी भएको थियो। अहिले उद्धारको कार्य चलिरहेको समाचारमा उल्लेख छ। अहिलेसम्म आगलागीको कारण भने खुलेको छैन। मुम्बईकी मेयर किशोरी पेडनेकरले घटनास्थलको भ्रमण गर्दै आगलागी नियन्त्रणमा आएको र अझै पनि भवनबाट धेरै धुवाँ निस्किरहेको उल्लेख गरेकी छिन्।  
Read More
प्रियंका र निकले गरे सरोगेसी विधिमार्फत बच्चा जन्माउने घोषणा

प्रियंका र निकले गरे सरोगेसी विधिमार्फत बच्चा जन्माउने घोषणा

बलिउड-हलिउड अभिनेत्री प्रियंका चोपडा र पति निक जोनसले सरोगेसी विधिमार्फत बच्चा जन्माउने घोषणा गरेका छन् । प्रियंकाले इन्स्टाग्राममार्फत सो जानकारी दिएकी हुन् । प्रियंकाले इन्स्टाग्राममा लेखेकी छिन्, सरोगेसीमार्फत बच्चालाई हाम्रो जीवनमा स्वागत गर्न पाउँदा हामी खुसी छौं । यो विशेष समयमा सम्मानपूर्वक हाम्रो प्राइभेसीको ख्याल राख्न हामी आग्रह गर्छौं ।’ सरोगेसीमार्फत निक-प्रियंकाको घरमा छोरा वा छोरी आउनेबारे भने कुनै जानकारी आएको छैन । पछिल्लो तीन महिनामा प्रियंका सरोगेसी मार्फत आमा बन्ने दोस्रो बलिउड अभिनेत्री हुन् ।
Read More
भारी मात्रा में गांजा के साथ अंतरराज्यीय गांजा तस्कर गिरफ्तार

भारी मात्रा में गांजा के साथ अंतरराज्यीय गांजा तस्कर गिरफ्तार

गणतंत्र दिवस से पहले हरिश्चंद्रपुर थाने की पुलिस ने बंगाल-बिहार सीमा पर नाका चेकिंग के दौरान अंतरराज्यीय गाजा तस्कर को गिरफ्तार कर उसके पास से भारी मात्रा में गांजा बरामद किया। हरिश्चंद्रपुर पुलिस सूत्रों के अनुसार कल देर रात गुप्त सूचना के आधार पर मशालदा ग्राम पंचायत के करकोरिया तलगाछी इलाके में नाका चेकिंग के दौरान गाजा तस्कर को गिरफ्तार किया गया . तस्कर का नाम सद्दाम हुसैन (26)बताया जा रहा है। वह हरिश्चंद्रपुर प्रखंड - 2 के मशालदा ग्राम पंचायत इलाके का रहनेवाला है . उसके पास से 11 किलो गांजा बरामद किया गया। पुलिस सूत्रों के अनुसार कल…
Read More
अस्ट्रेलियन ओपनको तेस्रो चरणबाटै बाहिरिइन् ओसाका

अस्ट्रेलियन ओपनको तेस्रो चरणबाटै बाहिरिइन् ओसाका

जापानिज टेनिस स्टार नाओमी ओसाका अस्ट्रेलियन ओपनको तेस्रो चरणबाटै बाहिरिएकी छन् । साविक विजेता ओसाका मेलर्बनमा शुक्रबार अमेरिकी खेलाडी अमान्डा अनिसिमोभासँग २-१ सेटले पराजित भइन् । पहिलो सेट ६-४ ले आफ्नो पक्षमा पारे पनि त्यसपछिका दुई सेट ३-६ र ७-६ (१०-५) ले गुमाउँदै ओसाका तेस्रो चरणबाटै बाहिरिएकी हुन्  । घरेलु खेलाडी विश्व नम्बर एक एस्ले बार्टी भने आफ्नो खेलमा जित हात पार्दै अन्तिम १६ मा प्रवेश गरेकी छन् । बार्टीले इटालियन खेलाडी क्यामिला जिओरगीलाई ६-२ र ६-३ ले पराजित गरिन् ।
Read More