Business Bureau

1144 Posts
टोयोटा किर्लोस्कर मोटरद्वारा ‘विश्व जैव इन्धन दिवस २०२४’ मा स्वच्छ तथा हरित वाहन गतिशीलताको समग्र दृष्टिकोणलाई प्रवर्द्धन

टोयोटा किर्लोस्कर मोटरद्वारा ‘विश्व जैव इन्धन दिवस २०२४’ मा स्वच्छ तथा हरित वाहन गतिशीलताको समग्र दृष्टिकोणलाई प्रवर्द्धन

वैश्विक स्तरमा दिगोपनको च्याम्पियनको रूपमा, टोयोटा २०५० सम्म कार्बन तटस्थताको लागि प्रतिबद्ध छ र टोयोटा पर्यावरण चुनौतीहरू २०५० (टीईसी२०५०) द्वारा निर्देशित २०३५ सम्म विनिर्माण परिचालनमा शुद्ध शून्य कार्बन प्राप्त गर्ने लक्ष्य राख्छ। आज, विश्व जैव ईंधन दिवसको अवसरमा, टोयोटा किर्लोस्कर मोटर (टीकेएम) दिगो गतिशीलताप्रति आफ्नो प्रतिबद्धता दोहोऱ्याउँछ। हालको ऊर्जा मिश्रण, विशिष्ट उपभोक्ता आवश्यकताहरू, पूर्वाधारको संरचनाको तयारी र २०४७ सम्ममा ऊर्जाको क्षेत्रमा 'आत्मानिर्भर' बन्ने दिशामा सरकारको विविध प्रयासहरूजस्ता विभिन्न कारकहरूलाई ध्यानमा राख्दै कम्पनीले धेरै स्वच्छ प्रौद्योगिकीहरूलाई प्रस्तुत गरेर र तिनको समर्थन गरेर अधिक तत्परतासित हरित गतिशीलता समाधानहरूलाई अगाडि बढाइरहेको छ।  भारत सबैभन्दा तीव्र गतिमा बढिरहेको ठूलो अर्थतन्त्र हो। आयातसँगै देशको जीवाश्म…
Read More
शिशुहरूमा अण्डा र दूध सेवनलाई प्रोत्साहित गर्नको लागी

शिशुहरूमा अण्डा र दूध सेवनलाई प्रोत्साहित गर्नको लागी

उपभोक्ताहरूका लागि नयाँ र नवीन अनुभवहरू ल्याउनका लागि परिचित आईटीसी सनफिस्टले आज कुखुरा र गाईहरूबीच एक अनौठो प्रकारको सम्मेलनको आयोजना गऱ्यो। उनीहरूका प्रतिनिधिहरूबीच एक जीवन्त चर्चा भयो, जहाँ उनीहरूले शिशुहरूका लागि दूध र अण्डालाई अधिक आकर्षक बनाउने चुनौतीहरूमाथि हास्यपूर्ण तरिकाले प्रकाश पारे तथा असल पोषण प्रदान गर्नमा उनीहरूको योगदानमाथि प्रकाश पारे।  उनीहरुको कुराकानीपछि, विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको बृहत् प्यानल छलफल भएको थियो जसमा राष्ट्रीय अंडा समन्वय समिति (एनईसीसी) पश्चिम बंगालका अध्यक्ष श्री मदन मोहन मैती, आईडीए पूर्वी क्षेत्रका उपाध्यक्ष डॉ. दुलाल चंद्र सेन, क्लिनिकल न्यूट्रीशनिस्ट एवं लाइफस्टाइल कन्सलटेन्ट डा. अनन्या भौमिक, सेलिब्रिटी आमा कोनेनिका ब्यानर्जी, नरिशिंग स्कूल्सकी सह-संस्थापक…
Read More
टोयोटा किर्लोस्कर मोटरद्वारा इनोवा हाइक्रस जेड एक्स अनि जेड एक्स (ओ) ग्रेडको निम्ति बुकिङ पुनः शुरु

टोयोटा किर्लोस्कर मोटरद्वारा इनोवा हाइक्रस जेड एक्स अनि जेड एक्स (ओ) ग्रेडको निम्ति बुकिङ पुनः शुरु

टोयोटा किर्लोस्कर मोटरमा बिक्री, सेवा, उपयोग गरिएको कार व्यवसायका उपाध्यक्ष सबरी मनोहरले टप एण्ड इनोवा हाइक्रस जेड एक्स अनि जेड एक्स (ओ) मोडलको बुकिङ 1 अगस्त 2024-देखि पुनः शुरु गरेको घोषणा गरेका छन्। नोभेम्बर 2022-मा जारी गरेको हाइक्रस उन्नत प्रविधि, आराम र सुरक्षा सुविधाहरू प्रदान गर्दै यसको कठोर अपील र विशालताका लागि परिचित छ। सुधारिएको आपूर्ति श्रृंखला व्यवस्थापनको साथमा टीकेएमले प्रतीक्षा अवधि घटाएको छ र ग्राहकहरूको ड्राइभिङ अनुभवहरू बढ़ाउँदै प्रीमियम मोडलहरूका लागि बुकिङहरू पुन: खोलेको छ।
Read More
एमक्योर फार्माद्वारा सार्वजनिक स्थानहरूमा स्तनपानलाई सामान्य बनाउने अभियान शुरु

एमक्योर फार्माद्वारा सार्वजनिक स्थानहरूमा स्तनपानलाई सामान्य बनाउने अभियान शुरु

एमक्योर फार्मास्युटिकल्सले विश्व स्तनपान हप्ता अवधि सार्वजनिक रूपमा स्तनपानलाई सामान्य बनाउनको निम्ति एक जन जागरुकता अभियान शुरु गरिरहेको छ। यो पहल 9 शहरहरूका आमाहरूसँग साझेदारी गरेर, स्तनपानको फाइदाबारेमा स्वीकृति अनि खुल्ला कुराकानीलाई बढ़ावा दिनको निम्ति “स्तनपान क्षेत्र’’ को शुरुआत गरिनेछ। यसबारेमा बोल्दै एमक्योरका पूर्णकालिक निदेशक नमिता थापरले यस पहलको लक्ष्य प्रत्येक आमाले आफ्नो नानीलाई स्तनपान गराउने समय सुरक्षित अनि समर्थिक महसुस गरुन् भन्ने एक यस्तो संस्कृति बनाउनु रहेको बताइन्। यो अभियान सिलगड़ीमा गहिरो प्रतिध्वनित हुनेछ, सामाजिक स्वीकृतिको बढ्दो प्रवृत्तिलाई प्रतिबिम्बित गर्नेछ। स्थानीय बासिन्दाहरूले स्तनपानप्रति सार्वजनिक दृष्टिकोणमा सकारात्मक परिवर्तनको साक्षी र समर्थन गर्ने अपेक्षा गरिएको छ।
Read More
न्यू येजदी एडभेन्चर: डिजाइन, प्रदर्शन र सुविधाहरूको तूफानी सम्मिश्रण;2,09,900रुपिँयामा एडभेन्चर श्रेणीमा तहल्का मच्चाइरहेछ

न्यू येजदी एडभेन्चर: डिजाइन, प्रदर्शन र सुविधाहरूको तूफानी सम्मिश्रण;2,09,900रुपिँयामा एडभेन्चर श्रेणीमा तहल्का मच्चाइरहेछ

जावा येज्दी मोटरसाइकल नयाँ येज्दी एडभेन्चर लन्च गर्न पाउँदा रोमाञ्चित छ, पुन: निर्माण गरिएको र अझ साहसी कार्यहरूको लागि पुन: डिजाइन गरिएको छ। नयाँ येज्दी एडभेन्चरको मूल्य रु.2,09,900 (एक्स-शोरूम दिल्ली) बाट आरम्भ हुन्छ।  असाधारण डिजाइन, सुविधाहरूको सम्पूर्ण श्रृंखला र अपराजेय प्रदर्शन: येज़्दी एडभेञ्चरले एकसाथ तीनवटा महत्वपूर्ण कारकहरूको एउटा आदर्श संयोजन प्रस्तुत गर्दछ। यी तीन गुणहरूले जावा येज्दीलाई साहसिक यात्रा गर्न चाहनेहरूको एकमात्र रोजाई बनाउँदछ।  मोटर साइकलबारे बोल्दै जावा येज्दी मोटर साइकलका सीईओ श्री आशिष सिंह जोशीले भने "कुनैपनि स्थानलाई विजय भेदन गर्नका लागि येज्दी एडभेञ्चरमा सदैव सही सन्तुलन रहिआएको छ। अहिले हामी त्यस सन्तुलनलाई नयाँ रूपमा परिभाषित गरिरहेका छौं। हामीले…
Read More
टोयोटा किर्लोस्कर मोटरले महाराष्ट्रमा नयाँ ग्रीन फिल्ड सुविधा स्थापित गर्ने

टोयोटा किर्लोस्कर मोटरले महाराष्ट्रमा नयाँ ग्रीन फिल्ड सुविधा स्थापित गर्ने

टोयोटा किर्लोस्कर मोटर (टीकेएम) ले छत्रपति सम्भाजी नगरमा एक ग्रीन फिल्ड विनिर्माण सुविधा स्थापित गर्नको निम्ति महाराष्ट्र सरकारसँग एक समझौता ज्ञापन (एमओयु) मा हस्ताक्षर गरेको छ। महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्दे, उपमुख्यमन्त्री देवेन्द्र फडणवीस अनि अजीत पवार अनि प्रबन्ध निदेशक एवं प्रमुख कार्यकारी अधिकारी मासाकाजु योसीमुरा लगायत टीके एमका प्रमुख अधिकारीहरूको उपस्थितिमा यो हस्ताक्षर प्रधान सचिव (उद्योगहरू) डा. हर्षदीप काम्बल अनि टीकेएमका निदेशक एवं प्रमुख सञ्चार अधिकारी सन्दीप सान्तराम डाल्मीमाझ भएको थियो। नयाँ सुविधाले भारतको स्वच्छ एवं हरित गतिशीलता समाधानहरूको प्रयासहरूलाई समर्थन प्रदान गर्ने आशा गरिएको छ।
Read More
वृद्धि र दिगोपनका लागि बजेटको सन्तुलित दृष्टिकोणको प्रशंसा गर्दै टोयोटा किर्लोस्कर मोटर

वृद्धि र दिगोपनका लागि बजेटको सन्तुलित दृष्टिकोणको प्रशंसा गर्दै टोयोटा किर्लोस्कर मोटर

टोयोटा किर्लोस्कर मोटर (टीकेएम) ले बुनियादी ढाँचाको विकास, सामाजिक कल्याण अनि पर्यावरणीय स्थिरतामाथि ध्यान केन्द्रित गरेको सरकारको सन्तुलित रणनीतिको प्रशंसा गरेको छ। टीकेएमका कर्पोरेट मामिला र प्रशासनका देश प्रमुख एवं कार्यकारी उपाध्यक्ष विक्रम गुलाटीले बजेटको विवेकपूर्ण राजकोषीय प्रबन्धनको प्रशंसा गरेका छन्। बजेटमा ४.९ प्रतिशत राजकोषीय घाटाको लक्ष्य राखिएको छ साथै बुनियादी ढाँचा अनि सामाजिक क्षेत्रमा लगानीलाई प्राथमिकता दिइएको छ।
Read More
बजेट 2024: भारतको भविष्यको लागि एक साहसी दृष्टिकोण, एनएसई प्रमुखद्वारा प्रशंसा

बजेट 2024: भारतको भविष्यको लागि एक साहसी दृष्टिकोण, एनएसई प्रमुखद्वारा प्रशंसा

आर्थिक अवसर र शिक्षाको एउटा नयाँ युग नेशनल स्टक एक्सचेन्ज (एनएसई) का एमडी एंव सीईओ श्री आशिषकुमार चौहानले केन्द्रीय बजेट 2024 लाई लाखौं भारतीयहरूको लागि आशा र अवसरको रूपमा बताउँदै हर्ष व्यक्त गरेका छन्। चौहानको हार्दिक प्रशंसाले यस तथ्यलाई रेखांकित गर्दछ कि यस बजेटले कसरी देशभरि जनजीवनलाई नयाँ आकार दिने वाचा गरेको छ। "यो बजेट गेम चेन्जर हो," चौहानले रोजगारी सिर्जना र उद्यमशीलतामा यसको परिवर्तनकारी प्रभावमाथि प्रकाश पार्दै घोषणा गरे। रोजगार सृजनामा ​​निजी र सार्वजनिक दुवै क्षेत्रलाई एकीकृत गर्न बजेटको ध्यान उज्ज्वल आर्थिक भविष्यतर्फको निर्णायक कदमको रूपमा हेरिएको छ। चौहानले विशेष गरी एन्जिल ट्याक्समा राहत र मुद्रा ऋण योजनाको सीमालाई…
Read More
वीद्वारा कजाकिस्तान, उज्वेकिस्तान अनि जोर्डन जाने भारतीय यात्रुको निम्ति पोस्टपेड रोमिङ प्याकको शुभारम्भ

वीद्वारा कजाकिस्तान, उज्वेकिस्तान अनि जोर्डन जाने भारतीय यात्रुको निम्ति पोस्टपेड रोमिङ प्याकको शुभारम्भ

भारतको अग्रणी टेलिकम सञ्चालक वीले कजाकिस्तान, उज्वेकिस्तान अनि जोर्डन जाने यात्रुको निम्ति नयाँ पोस्टपेड अन्तर्राष्ट्रिय रोमिङ प्याकको शुभारम्भ गरेको छ। केवल ६४९ रुपियाँ मूल्यदेखि शुरु रहेको यस प्याकले १२० देशहरूमा निर्बाध सम्पर्क उपलब्ध गराउनेछ। यसले मध्य अनि पश्चिम एशियाको यात्रा गर्ने भारतीय यात्रुको बढ्दो संख्याको आवश्यकतालाई पूरा गर्नेछ। यस पहल पूर्वोत्तर भारतको एक प्रमुख आर्थिक केन्द्र गुवाहटीको निम्ति विशेष रूपले महत्त्वपूर्ण रहेको छ, किनभने यसबाट व्यवसायहरू अनि यात्रुलाई वैश्विक साझेदारहरू अनि उपभोक्ताहरूसँग निर्बाध सञ्चार कायम राख्न सहयोग मिल्नेछ।
Read More
रेनबो चिल्ड्रेन्स हस्पिटलद्वारा सिलगढीमा परामर्श सेवाहरू मार्फत स्वास्थ्य सेवा उत्कृष्टता विस्तार

रेनबो चिल्ड्रेन्स हस्पिटलद्वारा सिलगढीमा परामर्श सेवाहरू मार्फत स्वास्थ्य सेवा उत्कृष्टता विस्तार

रेनबो चिल्ड्रेन‌ हस्पिटलले पूर्वोत्तर भारतमा स्वास्थ्य सेवा‌ विस्तार‌ गर्ने दिशामा महत्त्वपूर्ण कदमको रूपमा सिलगढीमा परामर्श  केन्द्र (ओपीडी) आरम्भ गरेको घोषणा गर्न पाउँदा गर्वबोध गर्दछ। क्षेत्रको विशिष्ट चिकित्सा सेवाहरूको आवश्यकतालाई मान्यता दिँदै, रेन्बो चिल्ड्रेन्स हस्पिटलको लक्ष्य व्यापक स्वास्थ्य हेरचाहलाई स्थानीय निवासीहरू सम्मुख‌ ल्याउनका‌ निम्ति सिलगढीलाई एक‌ रणनीतिक केन्द्रको रूपमा लिएर शुरूआत गरिएको छ। बालाजी हेल्थ केयर पी.सी. मित्तल बस टर्मिनस, दुई माइल, सेभोक रोड, सिलगढी) सँगको सहकार्यमा नयाँ ओपीडी केन्द्रले रेन्बोको सुपर स्पेशलिस्ट डाक्टरहरूको प्रख्यात टोलीद्वारा सहजीकरण गरी भौतिक र भर्चुअल दुवै प्रकारका चिकित्सा सुविधा परामर्शहरूको श्रृंखला प्रदान गर्नेछ। बिरामीहरूले आफ्नो घरबाटै आरामले विभिन्न विशेषज्ञ चिकित्सा सल्लाह सुविधा प्राप्त गर्ने सुनिश्चित…
Read More