Business Bureau

1144 Posts
एमवेद्वारा भारतभरिमा शोध एवं विकास प्रयोगशालाहरूमा 4 मिलियन डलर निवेश गर्ने घोषणा

एमवेद्वारा भारतभरिमा शोध एवं विकास प्रयोगशालाहरूमा 4 मिलियन डलर निवेश गर्ने घोषणा

एमवे इण्डियाले भारतभरिमा चार शोध एवं विकास प्रयोगशालाहरूमा 4 मिलियन डलर निवेश गरेको छ। यसको उद्देश्य वैज्ञानिक क्षमताहरूलाई बढ़ाउनु अनि स्वास्थ्य एवं कल्याण मानकहरूलाई पुनः परिभाषित गर्नु रहेको छ। प्रबन्ध निदेशक रजनीश चोपड़ाले भारतमा परिवर्तनकारी पोषण समाधानहरूको आवश्यकतामाथि जोर दिएका छन्। गुरुग्राम, चेन्नई, बेंगलुरु अनि डिण्डीगुलमा स्थित यी प्रयोगशालाहरू 24,700 वर्ग फीटमा फैलिएको छ अनि उच्च गुणवत्ता रहेको, अभिनव स्वास्थ्य एवं कल्याण उत्पादनहरूको विकास गर्नेछ। सिलगड़ीमा स्थापनाले स्थानीय वितरण सञ्जाललाई बढ़ावा दिने र आहार पूरक र सौन्दर्य हेरचाहमा ध्यान केन्द्रित गर्दै क्षेत्रीय आर्थिक वृद्धिलाई समर्थन गर्ने अपेक्षा गरिएको छ।
Read More
महाराष्ट्रका माननीय राज्यपाल सी.पी. राधाकृष्णनले गरे एनएसईको बुलको प्रतिमा अनि कफी टेबल बूकको उद्घाटन

महाराष्ट्रका माननीय राज्यपाल सी.पी. राधाकृष्णनले गरे एनएसईको बुलको प्रतिमा अनि कफी टेबल बूकको उद्घाटन

महाराष्ट्रका माननीय राज्यपाल सी.पी राधाकृष्णनले एनएसई मुख्यालयमा एनएसईका प्रबन्ध निदेशक एवं प्रमुख कार्यकारी अधिकारी आशीष कुमार चौहानको साथमा संयुक्त रूपमा एनएसई बुलको प्रतिष्ठित प्रतिमाको अनावरण गरे। योसँगै उनले "१.४ बिलियन सपनाहरूलाई सशक्त बनाउने यात्रा," नामक एक स्मारक कफी टेबल बूकको लञ्च गरे। एनएसई बुलको प्रतिमाले शक्ति, सामर्थ्य अनि लचिलोपनको प्रतिनिधित्व गर्दछ। भारतको आर्थिक वृद्धिको निम्ति महत्त्वपूर्ण यो एउटा यस्तो गुण हो।भारतको आर्थिक वृद्धिको निम्ति महत्त्वपूर्ण यो एउटा यस्तो गुण हो। साँढ़ेको दह्रिलो खुट्टा, प्रमुख जुरो अनि दुर्जेय उपस्थिति देशको दह्रिलो वित्तीय पारिस्थितिकी प्रणालीको प्रतीक हो। विद्यालय जाने केटा, गाउँकी महिला र पेशेवरहरू जस्ता विभिन्न पृष्ठभूमिका भारतका मानिसहरूको प्रतिनिधित्व गर्ने व्यक्तित्वहरूले…
Read More
जिन्दल्सद्वारा ‘सम्पूर्ण’-को भव्य उद्घाटन

जिन्दल्सद्वारा ‘सम्पूर्ण’-को भव्य उद्घाटन

विगत ७० वर्षभन्दा अधिक समयदेखि उत्तरी बंगालमा जातीय पहिरन थोक उद्योगमा एक प्रमुख नाम जिंदल फ्याबटेक्स प्रा. लि.-ले पश्चिम बंगालको सिलगढीमा जिंदल्सद्वारा आफ्नो पहिलो रिटेल स्टोर 'सम्पूर्ण'-को भव्य उद्घाटन गरेको घोषणा गर्वसाथ गर्दछ। जिंदल्सको फेसनले जातिय तथा पश्चिमी दुवै प्रकारका पहिरनहरूको बेजोड चयन प्रदान गर्दै सम्पूर्ण फेसन प्रेमीहरूको निम्ति एक उत्कृष्ट गन्तव्य हुने वाचा गर्दछ। लहंगा, साडी र अनौपचारिक पहिरनको विस्तृत श्रृंखलाको लागि परिचित 'सम्पूर्ण'-ले विवाह र विशेष कार्यक्रमहरूका लागि उत्कृष्ट जातीय पहिरन संग्रहहरू प्रदान गर्दै सिलगढीको सबैभन्दा राम्रो लहंगा पसल र सबैभन्दा ठूलो विवाह पसल बन्न तयार छ। चाहे तपाईं बेहुलीको निम्ति उत्कृष्ट पहिरन खोज्दै हुनुहुन्छ वा आकर्षक अनौपचारिक…
Read More
टोयोटा किर्लोस्कर मोटरको टी केयरः अटोमोटिव स्वामित्वको भविष्यलाई आकार दिँदै

टोयोटा किर्लोस्कर मोटरको टी केयरः अटोमोटिव स्वामित्वको भविष्यलाई आकार दिँदै

टोयोटा किर्लोस्कर मोटरले “टी केयर’’-को शुभारम्भ गरेको छ, जसले ग्राहक यात्रालाई उत्कृष्ट बनाउनको निम्ति डिजाइन गरिएको एक व्यापक कार्यक्रम हो। यस कार्यक्रममा टी डेलिवर, टी ग्लास, टी असिस्ट, टी सिक्योर, टी स्माइल अनि टी चोइस सामेल रहेको छ। टी इन्स्पेक्टले पुरानो कारहरूको मूल्याङ्कनको निम्ति उन्नत डायग्नोस्टिक्सको उपयोग गर्दछ भने टी स्पर्शले ग्रामीण क्षेत्रहरूमा उच्च प्राविधिक सहायता प्रदान गर्दछ। बिक्री, सेवा अनि पुरानो कार व्यवसायका उपाध्यक्ष सबरी मनोहरले गतिशीलताको भविष्यमा कार्यक्रमको महत्त्वमाथि जोर दिएका छन्। यसको उद्देश्य प्रविधि अनि व्यक्तिगत सेवाको माध्यमबाट एक अद्वितीय स्वामित्व अनुभव प्रदान गर्नु रहेको छ।
Read More
आईसीआईसीआई प्रुडेन्शियल जीवन बीमा कम्पनीको सम्पत्ति 3 लाख करोड़ रुपियाँ नाघ्यो

आईसीआईसीआई प्रुडेन्शियल जीवन बीमा कम्पनीको सम्पत्ति 3 लाख करोड़ रुपियाँ नाघ्यो

आईसीआईसीआई प्रुडेन्शियल जीवन बीमा कम्पनी लिमिटेडले प्रबन्धन अधीन परिसम्पत्तिहरू (एयूएम)-मा 3 लाख करोड़ रुपियाँ नाघ्ने महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। यो जानकारी प्रबन्ध निदेशक एवं प्रमुख कार्यकारी अधिकारी अनूप बाग्चीले दिएका छन्। 31 जुलाई 2024-सम्म कम्पनीको एयूएम 3.14 लाख करोड़ रुपियाँ रहेको छ। बाग्चीले समाजको वित्तीय सुरक्षा, धन सिर्जन अनि सेवानिवृत्ति आय प्रदान गर्नको निम्ति कम्पनीको प्रतिबद्धतामाथि जोर दिएका छन्। कम्पनीका प्रविधि समाधानहरूले जीवन बीमालाई सरल बनाएको छ। नयाँ उत्पाद विकसित गरिएको छ अनि उपभोक्ता अनुभवलाई उत्कृष्ट बनाएको छ। वित्तीय वर्ष 2024-मा आईसीआईसीआईको दावी निपटान अनुपात 99.17 प्रतिशत रहेको छ, जुन उद्योगमा सर्वश्रेष्ठ मध्ये एक हो।
Read More
टोयोटा द्वारा वाहन वित्तपोषणमा क्रान्तिकारी परिवर्तनको निम्ति युनियन ब्याङ्कसँग साझेदारी

टोयोटा द्वारा वाहन वित्तपोषणमा क्रान्तिकारी परिवर्तनको निम्ति युनियन ब्याङ्कसँग साझेदारी

टोयोटा किर्लोस्कर मोटरले सम्पूर्ण भारतमा उपभोक्ताहरूको निम्ति पहुँच अनि सामर्थ्य बढ़ानका लागि नयाँ वाहन वित्तपोषण समाधान प्रदान गर्नको निम्ति युनियन ब्याङ्क अफ् इण्डियासँग साझेदारी गरेको छ। यस साझेदारी अन्तर्गत नयाँ वित्तपोषण योजनाहरू शुरु गरिएको छ, जुन निजी उपयोगको निम्ति टोयोटा वाहनहरूको सड़कमा आइपुग्दाको मूल्यमा 90 प्रतिशतसम्म कवरेज प्रदान गर्दछ। यसमा कुनै फोरक्लोजर या आंशिक भुक्तानी शुल्क छैन। युनियन ह्वेकल स्कीमले 84 महिनासम्म लचिलो अवधि अनि 8.80 प्रतिशत प्रति वर्षबाट शुरु हुने प्रतिस्पर्धी ब्याज दर प्रदान गर्ने गर्छ। टीकेएमको बिक्री सेवा प्रयुक्त कार व्यापारका उपाध्यक्ष सबरी मनोहरले यस पहलको लक्ष्यमाथि प्रकाश पारे, जुन उपभोक्ता अनुभवलाई उत्कृष्ट बनाउन तथा विशेष रूपले ग्रामीण…
Read More
आईसीआईसीआई प्रुडेन्शियल लाइफ इन्स्योरेन्स कम्पनीको व्यवस्थापन अन्तर्गतको सम्पत्ति ३ लाख करोड नाघ्यो

आईसीआईसीआई प्रुडेन्शियल लाइफ इन्स्योरेन्स कम्पनीको व्यवस्थापन अन्तर्गतको सम्पत्ति ३ लाख करोड नाघ्यो

आईसीआईसीआई प्रुडेन्सियल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रबन्धन अन्तर्गत सम्पति (एयूएम) मा ` ३ लाख करोड रूपियाँ पार गर्ने महत्वपूर्ण माइलखुट्टी हासिल गरेको छ । ३१ जुलाई २०२४ सम्म कम्पनीको एयूएम ३.२४ लाख करोड़ रुपियाँ रहेको थियो।  आईसीआईसीआई प्रूडेन्शियल लाइफ इन्श्योरेन्सका एमडी एवं सीईओ श्री अनूप बागचीले भने, “प्रबन्धन अन्तर्गत परिसम्पतिमा ३   लाख करोड़ रुपियाँको माइलखुट्टी पार गरेर हामीलाई अपार प्रसन्नता महसुस भईरहेको छ। यसले हाम्रा उत्पादनहरूप्रति ग्राहकहरूको प्राथमिकता र तिनीहरूलाई दीर्घकालीन वित्तीय लक्ष्यहरू प्राप्त गर्न सक्षम बनाउन हामीमाथि उनीहरूले गरेको विश्वासलाई दर्शाउँछ।उत्पादन र प्रक्रियाहरूलाई सरल बनाउने हाम्रो व्यवस्थापन दृष्टिकोण  हाम्रो परिसम्पत्तिमा वृद्धि गर्ने कारकहरूमध्ये एक हो। ग्राहकहरू आफू स्वयं…
Read More
महिन्द्राद्वारा भारतीय खेतीमा क्रान्ति ल्याउनको निम्ति उन्नत रोटावेटर प्रविधिको घोषणा

महिन्द्राद्वारा भारतीय खेतीमा क्रान्ति ल्याउनको निम्ति उन्नत रोटावेटर प्रविधिको घोषणा

विश्वको सबैभन्दा ठूलो ट्र्याक्टर निर्माता कम्पनी महिन्द्राले फार्म इक्विपमेण्ट सेक्टर भारतीय खेतीको निम्ति रोटावेटरको एक श्रृंखला प्रस्तुत गरिरहेको छ। “इण्टेलिजेण्ट रोटावेटर’’ एक ब्लूटूथसँग जोड़िएको रोटावेटर हो। यसलाई सठीकता अनि दक्षताको निम्ति डिजाइन गरिएको छ। महिन्द्राको रोटावेटर 15 देखि 70 एचपीसम्मको ट्र्याकरहरूसँग मिल्दोजुल्दो छ। यसले विभिन्न माटोको स्थितिहरूमा ईष्टतम प्रदर्शन प्रदान गर्दछ। रोटावेटर महिन्द्राको डिलरशीप नेटवर्कको माध्यमद्वारा उपलब्ध छ। यो सहजै वित्तपोषण, दुई वर्षको वारण्टी अनि बिक्रीपछि दह्रिलो सेवा प्रदान गर्ने रहेको छ।
Read More
टाटा एआईएद्वारा पश्चिम बंगालमा बीमा जागरूकता अभियानको विस्तार

टाटा एआईएद्वारा पश्चिम बंगालमा बीमा जागरूकता अभियानको विस्तार

टाटा एआईए पश्चिम बंगालमा बीमा नियामक र विकास प्राधिकरणको सबैका लागि २०४७ सम्म बीमा को दृष्टिकोणसँग पङ्क्तिबद्ध भएर बीमा जागरूकता बढाउनमा केन्द्रित छ। कम्पनीले सिलगड़ी अनि कृष्णनगर, नदियामा जीवन बीमा सल्लाहकारहरूको भर्नाको निम्ति करिअर अवसर प्रस्तुतिको आयोजन गर्यो। मुख्य विपणन अधिकारी गिरीश कालराले जीवन बीमाको माध्यमबाट उपभोक्ताहरूलाई सशक्त बनाउनको निम्ति कम्पनीको प्रतिबद्धतामाथि जोर दिएका छन् । इण्डस्इण्ड ब्याङ्क अनि मालदाको चार्टर्ड एकाउण्टेण्ट्स एसोसिएशनको सहयोगमा शुरु गरिएको बीमारथ पहलले जुलाई २०२४-सम्म पश्चिम बंगालमा ११ हजारभन्दा अधिक उपभोक्ताहरूको जीवन सुरक्षित गर्नमा सहयोग गरिसकेको छ।
Read More
वीद्वारा अनौंठो पहल आर्टिसन्स अफ् इण्डियाको शुभारम्भ

वीद्वारा अनौंठो पहल आर्टिसन्स अफ् इण्डियाको शुभारम्भ

भारतको अग्रणी दूरसञ्चार सञ्चालक वीले स्थानीय कारीगरहरूको शिल्पकलाको उत्सव मनाउने एक अनौंठो पहल आर्टिसन्स अफ् इण्डियाको शुभारम्भ गरेको छ। युनिवर्सल स्माइल, ईएसएससीईएनटी, परिवर्तन स्कूल फर स्पेशली एबल्ड चिल्ड्रन, श्वास समिति-स्वास्तिक हस्तशिल्प महिला कल्याण एसोसिएशन अनि दिशा शक्ति स्वयं सहायता समूह जस्ता गैर सरकारी संगठनहरूको साथमा साझेदारी गर्दै धेरै राज्यहरूमा वी स्टोर्समा 60 भन्दा अधिक प्रतिभाशाली कारीगरहरूलाई प्रदर्शन गरियो। स्थानीय समुदायहरूलाई सहयोग गर्ने र भारतको कलात्मक सम्पदाको संरक्षण गर्न वीको प्रतिबद्धता स्पष्ट रहेको छ।
Read More