Business Bureau

1191 Posts
डुरेक्स द बर्ड्स एण्ड बीज टकले एशियाको पहिलो कन्सेन्ट क्याफेको साथ २५ औं हर्नबिल फेस्टिभलमा स्थायी प्रभाव छोडेको छ

डुरेक्स द बर्ड्स एण्ड बीज टकले एशियाको पहिलो कन्सेन्ट क्याफेको साथ २५ औं हर्नबिल फेस्टिभलमा स्थायी प्रभाव छोडेको छ

नागाल्याण्डको किसामा हेरिटेज भिलेजमा २.५ लाख आगन्तुकहरूको रेकर्ड ब्रेकिंग उपस्थितिको साथ अभूतपूर्व उत्साहले प्रतिष्ठित हॉर्नबिल फेस्टिभलको २५ औं संस्करण सम्पन्न भयो। डुरेक्स द बर्ड्स एण्ड बीज टक (टीबीबीटी), स्वास्थ्य र स्वच्छतामा विश्वव्यापी नेता रेकिटद्वारा एक परिवर्तनकारी जीवन कौशल कार्यक्रम ले उत्सवको आधिकारिक स्वास्थ्य साझेदारको रूपमा आफ्नो पहिचान बनायो, जसले आधारभूत पहलहरूको माध्यमबाट सहमतिको वरिपरि प्रभावशाली कुराकानीहरू ड्राइभिङ गर्यो।यस वर्ष, डुरेक्स टीबीबीटीले एशियाको पहिलो कन्सेन्ट क्याफे सुरु गरेर इतिहास रचेको छ, जसको उद्घाटन श्री अनुप खिन्ची (आईएएस), आयुक्त र सचिव, स्वास्थ्य र परिवार कल्याण र श्री थवासेलन के (आईएएस), प्रधान निर्देशक, स्कूल शिक्षा र सीईओ, राज्य स्वास्थ्य प्राधिकरणद्वारा गरिएको थियो। क्याफेमा…
Read More
पश्चिम बंगाल अनि कोलकाता सर्कलहरूमा सर्वश्रेष्ठ ४ जी नेटवर्क अनुभव प्रदान गर्दै वीः ओपनसिग्नल रिपोर्ट

पश्चिम बंगाल अनि कोलकाता सर्कलहरूमा सर्वश्रेष्ठ ४ जी नेटवर्क अनुभव प्रदान गर्दै वीः ओपनसिग्नल रिपोर्ट

वोडाफोन आइडिया (वी) ले कम्पनीलाई कोलकाता अनि पश्चिम बंगाल सर्कलहरूमा आफ्नो असाधारण ४ जी नेटवर्क अनुभवको निम्ति मान्यता दिएको घोषणा गरेको छ। नोभेम्बर २०२४-मा आएको ओपनसिग्नलको ४ जी नेटवर्क अनुभव रिपोर्टमा स्मार्टफोन ४ जी प्रयोगकर्ताहरूको ४ जी अनुभवको जाँच गरिएकोमा यो कुरा अघि आएको बताइएको छ। वी राज्यभरिमा उत्कृष्ट डेटा, भोइस, भीडियो अनि खेलहरूको अनुभव प्रदान गर्दै सबै प्रयोगकर्ता अनुभव मापदण्डहरूमा अग्रणी रहेको छ। यस अवसरमा बोल्दै वोडाफोन आइडियाका पश्चिम बंगाल, असम अनि पूर्वोत्तरका व्यापार प्रमुख नवीन सिंघवीले भने, "हामी कनेक्टिविटीमा उत्कृष्टता प्रदान गर्नका लागि प्रतिबद्ध छौं।"
Read More
टीकेएमद्वारा क्याम्री हाइब्रिड इलेक्ट्रिक भेहिकलको नवीनतम पुनरावृत्ति अनावरण

टीकेएमद्वारा क्याम्री हाइब्रिड इलेक्ट्रिक भेहिकलको नवीनतम पुनरावृत्ति अनावरण

टोयोटा किर्लोस्कर मोटरले क्याम्री हाइब्रिड इलेक्ट्रिक भेहिकलको नयाँ संस्करण सार्वजनिक गरेको छ जसले दिगो गतिशीलता र कार्बन न्युट्रल लक्ष्यमाथि यसको प्रतिबद्धतालाई जोड़ दिएको छ। नयाँ मोडलको विशेषतामा धेरै प्रमुख नवीनताहरू सामेल छन्: प्रदर्शन र प्रविधि: (1) 5 औँ पुस्ताको हाइब्रिड प्रविधिद्वारा सञ्चालित 2.5 लिटर डायनामिक फोर्स इञ्जिन, (2) कूल अधिकतम शक्ति 169 किलोवाट (230 पीएस), (3) असाधारण इन्धन दक्षता 25.49 किमी / लि, (4) धेरै ड्राइभिङ मोडहरू: स्पोर्ट, इको अनि सामान्य, (5) उच्च क्षमताको लि-आयन ब्याट्री। डिजाइन र सुविधाहरू: (1) बोल्ड स्टाइलिङसितै सुन्दर अनि फ्युचरिष्टिक एक्स्टेरियर, (2) एडभान्स्ड सुरक्षा विशेषताहरू जसमा टोयोटा सेफ्टी सेन्स 3.0 समावेश छ, (3) 12.3 इञ्चको…
Read More
टीकेएमद्वारा गुवाहाटीमा नयाँ आउटलेटसितै युज्ड कार व्यवसायको विस्तार

टीकेएमद्वारा गुवाहाटीमा नयाँ आउटलेटसितै युज्ड कार व्यवसायको विस्तार

टोयोटा किर्लोस्कर मोटर (टीकेएम) ले गुवाहाटीमा आफ्नो पहिलो कम्पनीको टोयोटा युज्ड कार आउटलेट (टीयूसीओ) आरम्भ गरेको छ जुन भारतमा तेस्रो यस्तो सुविधा बन्न गएको छ। 4000 वर्ग फुट क्षेत्रफलको नयाँ शो रूमले 15 भन्दा बढ़ी सर्टिफाइड प्रयोग गरिएका टोयोटा वाहनहरू प्रदर्शनमा राख्न सक्नेछ र यसले उत्तर-पूर्व क्षेत्रतर्फ कम्पनीको रणनीतिक विस्तारलाई प्रतिनिधित्व गर्दछ। आउटलेटमा राखिएको प्रत्येक वाहनले टोयोटाद्वारा प्रशिक्षित प्राविधिकहरूको कठोर 203-पोइण्ट निरीक्षण प्रक्रिया पार गर्छ जसले उच्च गुणस्तर र विश्वासनीयता सुनिश्चित गर्दछ। यस सुविधाले ग्राहकहरूलाई अनलाइन वाहन मूल्याङ्कन अनि 30,000 किलोमिटर वा दुई वर्षको व्यापक वारेण्टी जस्ता विशेषतासहित पारदर्शी खरीदको अनुभव प्रदान गर्दछ। टोयोटा किर्लोस्कर मोटरका भाइस प्रेसिडेण्ट श्री तकाशी…
Read More
स्ट्रिक्सले नेपालीहरूलाई कुनै भेदभाव गरेको छैन : भट्टचार्य

स्ट्रिक्सले नेपालीहरूलाई कुनै भेदभाव गरेको छैन : भट्टचार्य

हेयर प्रोडक्ट ब्राण्ड स्ट्रिक्स प्रोफेशनलले कपाल कटिङ, कलरिङ तथा प्रचलित नवीन स्टाइलबारे सौन्दर्यकर्मीलाई जानकारी गराउने उद्देश्यमा काठमाडौंमा अघिल्लो हप्ता मेगा शो आयोजना गरेको थियो। सञ्चार माध्यममा उक्त मेगा शोले धेरै कभरेज पाउन सफल भयो। कम्पनीले नेपालीहरूका लागि कुनै प्रकारको भेदभाव नगरेको स्ट्रिक्सका इन्टरनेशनल ब्युजिनेस हेड अभिषेक भट्टाचार्यले ठोकुवा लगाए। विदेशबाट नेपालमा बिक्रीका लागि ल्याइने धेरै उत्पादहरूमा "सेल फर नेपाल ओनली" लेखिएको पाइन्छ भने स्ट्रिक्स प्रोफेशनलका प्रोडक्टहरूमा "सेल फर नेपाल ओनली" नलेखिने अभिषेक भट्टाचार्यले स्पष्ट पारे। जसरी भारतमा बिक्री हुने उत्पादहरूमा भारूमा मूल्य तोकिएको हुन्छ त्यसरी नेपालमा बिक्री हुने उत्पादहरूमा नेरुमा मूल्य लेखिएको हुन्छ। पार्थक्य त्यति मात्र रहेको तिनले बताए। प्रत्येक…
Read More
सुतुमे केबेडेले बचाए उपाधि, टाटा स्टील कोलकाता २५-के मा चम्किए स्टीफन किस्सा

सुतुमे केबेडेले बचाए उपाधि, टाटा स्टील कोलकाता २५-के मा चम्किए स्टीफन किस्सा

टाटा स्टील वर्ल्ड २५ के कोलकाता २०२४-मा उल्लेखनीय प्रदर्शन देख्न पाइयो। यसमा इथियोपियाकी सुतुमे केबेडेले महिला वर्गमा आफ्नो उपाधिलाई यथावतब राखिन भने युगाण्डाका स्टीफन किस्साले पुरुष वर्गमा गत च्याम्पियन डेनियल एबेनियोलाई पराजित गरे। योसँगै भारतीय शीर्ष खेलाड़ीहरूले पनि उत्कृष्ट प्रदर्शनी गरे।गुलवीर सिंहले नयाँ इवेण्ट रेकर्ड बनाए अनि सञ्जीवनी जाधवले महिला वर्गमा एक थप जीत हासिल गरिन। केबेडेले स्वास्थ्य सम्बन्धी चुनौतीहरूलाई पार गर्दै १ घण्टा १९ मिनट १७ सेकेण्डमा दौड़ पूरा गरिनब भने केन्याका वियोला चेपनगेनो अनि बहरीनकी देसी जीसाभन्दा अघि रहिन। कोर्स रेकर्डबाट वञ्चित रहे पनि उनले आफ्नो उपाधि यथावत राख्न सफ्फल बनेकोमा खुशी व्यक्त गरिन । पुरुषहरूको दौड़मा किस्साले…
Read More
गान्तोकमा टाटा स्टारबक्सको पहिलो स्टोर

गान्तोकमा टाटा स्टारबक्सको पहिलो स्टोर

टाटा स्टारबक्सले गान्तोकमा आफ्नो पहिलो स्टोर खोल्ने घोषणा गरेको छ। सिक्किमको सबैभन्दा अग्लो व्यावसायिक भवनमा अवस्थित यस स्टोरबाट कञ्चनजङ्घा हिमाल शृङ्खलाको मनमोहक दृश्य देख्न सकिन्छ। आजदेखि खोलिने यस स्टोरले ग्राहकहरूलाई शहरको प्राकृतिक सौन्दर्यको आनन्द उठाउने उपयुक्त स्थान प्रदान गर्दछ। भर्खरै आरम्भ गरिएको क्लासिक्स हट एण्ड कोल्ड कफी मेन्युमा सामेल गरिएको छ। यससितै छुटाउन नमिल्ने स्टारबक्सको प्रमुख पेयजस्तै भेनिला लाटे, क्यारामेल माकियातो, कोर्टाडो र जाभा चिप फ्राप्पुचिनो पनि उपलब्ध छन्। यी सबै पेय प्रिमियम क्वालिटीका अरेबिका बिन्सबाट तयार गरिन्छ जसलाई विश्वभरबाट ल्याइन्छ। ग्राहकहरूले आफ्नो कफीसितै विभिन्न स्वादिष्ट खाद्य परिकारहरू पनि लिन सक्छन् जसमा बासिल टोमेटो स्यान्डविच, मसरुम मेल्ट स्यान्डविच, रोस्ट चिकन…
Read More
दिगो शहरी यातायातमा अग्रगामी स्विच मोबिलिटीद्वारा बेजोड़ विद्युतीय बसहरू सार्वजनिक

दिगो शहरी यातायातमा अग्रगामी स्विच मोबिलिटीद्वारा बेजोड़ विद्युतीय बसहरू सार्वजनिक

अशोक लेल्याण्डको विद्युतीय वाहन शाखा स्विच मोबिलिटी लिमिटेडले दुईवटा नवीन विद्युतीय सिटी बसहरू सार्वजनिक गरेर दिगो यातायात क्षेत्रमा हलचल मच्चाएको छ। स्विच मोबिलिटीले भारतका लागि स्विच ईआईभी12 र युरोपका लागि स्विच ई1 बसहरू सार्वजनिक गरेको छ। स्विच ईआईभी12 भारतको पहिलो लो-फ्लोर सिटी बस हो जसको च्यासिसमा ब्याट्रीहरू जड़ान गरिएका छन्। यस बसमा उपलब्ध 400+ किलो वाटसम्म स्केलेबल ब्याट्री शहरी क्षेत्रमा आवतजावतका लागि उपयुक्त छ। यस बसलाई शहरी सड़कमा यातायात गर्नका लागि डिजाइन गरिएको छ। सड़क यातायात तथा राजमार्ग मन्त्री श्री नितिन गडकरीले खेल नै पल्टाउन सक्ने यी बसहरूको सार्वजनिक गरेका हुन् अनि तिनले उन्नत सुरक्षा, आरामदायक यात्रा र पहुँचयोग्यताको वचन…
Read More
भीआई बिजिनेसद्वारा इजी+ प्रस्तुत

भीआई बिजिनेसद्वारा इजी+ प्रस्तुत

अग्रणी टेलिकम अपरेटर भोडाफोन आइडिया (भीआई) को व्यावसायिक शाखा भीआई बिजिनिसले इजी+ नामक नवीन प्रस्ताव आरम्भ गरेको छ। यस प्रस्तावले कर्पोरेट पोस्टपेड योजनामा व्यक्तिगत आवश्यकताअनुसार सेवाहरू जस्तै अन्तर्राष्ट्रिय रोमिङ, ओटीटी सब्सक्रिप्शन अनि अन्य सुविधाहरू चयन गरेर खरीद गर्ने विकल्प प्रदान गर्दछ। यो सेवा भीआई एप डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ। पहिलोपटक ल्याइएको यस प्रस्तावले कर्पोरेट पोस्टपेड योजनामा सेवाहरू खरीद गर्ने प्रक्रियालाई सरल बनाउँदै कर्मचारीहरूलाई आफ्नो चयन अनुरूप सेवा छनौट र खरीद गर्न सहज बनाउँछ। यसले सबै ग्राहकहरूको अनुभवलाई अभिवृद्धि गर्नेछ। ईजी+ को लञ्चमाथि टिप्पणी गर्दै भीआई बिजिनेसका एक्जिक्युटिभ भाइस प्रेसिडेण्ट रोएरिक कौशलले भने, ईजी+ को लञ्चसितै भीआई बिजिनेस कर्पोरेट पोस्टपेड…
Read More
फ्युचर जेनेराली इण्डिया लाइफ इन्स्योरेन्सद्वारा सिक्किमको गान्तोकमा बीमा सचेतना र वित्तीय समावेशीकरणको पहल

फ्युचर जेनेराली इण्डिया लाइफ इन्स्योरेन्सद्वारा सिक्किमको गान्तोकमा बीमा सचेतना र वित्तीय समावेशीकरणको पहल

फ्युचर जेनेराली इण्डिया लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (एफजीआईएलआईसीएल) बीमा क्षेत्रमा एउटा विश्वासिलो नाम र सिक्किमका लागि एउटा प्रमुख बीमाकर्ता हो। कम्पनीले आज गान्तोकको देउरालीस्थित नयाँ पञ्चायत कार्यालय भवनको सभा कक्षमा बीमा सचेतना र विस्तारका लागि सफलतापूर्वक कार्यक्रम सम्पन्न गऱ्यो। उक्त कार्यक्रममा गान्तोक र पाक्योङ जिल्लाका 51 ग्राम पञ्चायत एकाइका 160 प्रतिनिधिहरू अनि रुरल डेभलपमेण्ट डिपार्टमेण्ट (आरडीडी) का अधिकारीहरू सहभागी भएका थिए। यो कार्यक्रम भारतभरि समुदायहरूमा वित्तीय समावेशीकरण बढ़ाउने अनि बीमा तथा सामाजिक सुरक्षाको महत्त्वबारे जागरूकता फैलाउने फ्युचर जनराली इण्डिया लाइफ इन्स्योरेन्सको प्रतिबद्धताको हिस्सा थियो। स्थानीय प्रशासनिक निकायहरू र आरडीडी अधिकारीहरूलाई एकै ठाउँमा ल्याएर गरिएको यस पहलले सिक्किमका सबै कुनामा बीमा…
Read More