25
Mar
विश्वले वर्ल्ड फरेष्ट डे र वर्ल्ड वाटर डे मनाइरहेको बेला टोयोटा किर्लोस्कर मोटर (टीकेएम) ले पर्यावरण संरक्षणप्रति आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ जसले विश्वव्यापी टोयोटा इन्भाइरोमेण्टल च्यालेञ्ज 2050 (टीईसी 2050) लाई मूर्त रूप दिएको छ। यस चुनौतीमा छवटा दूरदर्शी लक्ष्यहरू छन्- शून्य पर्यावरणीय प्रभावभन्दा पर जाने र शुद्ध सकारात्मक प्रभाव प्राप्त गर्ने जसमा पानीको प्रयोगलाई न्यूनीकरण र अनुकूलन गर्ने साथै प्रकृतिसित प्रतिकूल भावी समाजको स्थापना सामेल छन्। सन् 2015 मा आरम्भ भएदेखि टोयोटा इन्भाइरोमेण्टल च्यालेञ्ज 2050 ले कम्पनीका दिगो पहलहरूलाई मार्गदर्शन गर्दै आइरहेको छ जसले पृथ्वीको पारिस्थितिकी प्रणालीको पुनर्स्थापनामा सकारात्मक योगदान पुर्या्उँछ। यसले कार्बन उत्सर्जन, स्रोतको ह्रास, पानीको अभाव…
