03
Apr
स्कोडा अटो इन्डियाले आफ्नो सबैभन्दा उत्कृष्ट त्रैमासिक बिक्रीको प्रदर्शन घोषणा गरेको छ। २०२६ को पहिलो त्रैमासिकमा कम्पनीले २०,०२८ युनिट विक्री गर्यो, जुन अघिल्लो वर्षको सोही अवधिमा भएको १७,१३८ युनिट बिक्रीको तुलनामा १७% ले वृद्धि हो। यो उपलब्धि कम्पनीको २०२५ को कीर्तिमानी सफलतामा आधारित छ, जसमा कम्पनीले ७२,६६५ युनिट बिक्री गर्दै वार्षिक रूपमा १०७% को वृद्धि हासिल गरेको थियो; यसले भारतीय बजारमा कम्पनीको निरन्तर उकालो लाग्दो गतिलाई थप बलियो बनाएको छ। कम्पनीले यो वृद्धिको श्रेय Kylaq को नेतृत्वमा रहेको आफ्नो सुदृढ र विविध उत्पादन पोर्टफोलियोलाई दिएको छ, जसले ५०,००० बिक्री उपलब्धि पार गरेको छ। आठ-स्पीड अटोमेटिक ट्रान्समिसन र रियर सिट मसाजर…
