सिक्किमका सीएम प्रेम सिंह तामाड़ कू ऐपमा सामेल हुनुभयो

सिक्किमका मुख्यमन्त्री श्री प्रेम सिंह तामाङ (गोले) भारतको बहुभाषिक माइक्रो-ब्लगिङ प्लेटफर्म कूमा राज्य र क्षेत्रका मानिसहरूलाई आफ्नो मातृभाषामा संलग्न गराउन सामेल हुनुभएको छ। ह्याण्डल @pstamang को उपयोग गरी, श्री तामाड़ ले लेखनु भयो, “मँ अनुभवी नेता र सिक्किमका पूर्व मुख्यमन्त्री श्री बीबी गुरुंगलाई उनको ९२ औं जन्मदिनको अवसरमा हार्दिक बधाई दिन्छु। भगवानले उहाँलाई सुस्वास्थ्य, दीर्घायु र खुशीको साथ आशीर्वाद दिउन्। ” कू ऐप, जसले भारतीयहरूलाई आफ्नो मातृभाषामा जडान गर्न र कुराकानी गर्न सशक्त बनाउँछ, उत्तर प्रदेशका सीएम योगी आदित्यनाथ, हरियाणाका सीएम मनोहर लाल खट्टर, मध्य प्रदेशका सीएम शिवराज सिंह चौहान, कर्नाटकका सीएम बसवराज बोम्मईलगायत धेरै राज्यका मुख्यमन्त्रीहरूले राम्रोसँग यस ऐपको प्रतिनिधित्व गर्छन्। असमका सीएम हिमन्त विश्व शर्मा र त्रिपुराका सीएम विप्लब कुमार देब, अन्यहरू बीच, जसले आ-आफ्नो राज्यमा जनताको नेतृत्वमा पहल र गतिविधिहरूमा सक्रिय रूपमा कू को उपयोग गर्छन। कू को सह-संस्थापक र सीईओ अप्रामेय राधाकृष्णले भने, “मुख्यमन्त्रीको उपस्थिति संगै सिक्किमका जनताले आफ्नो नेतासँग कुराकानी गर्ने र आफ्नो मातृभाषामा विभिन्न पहलहरुको बारेमा नवीनतम अपडेट प्राप्त गर्ने अवसर पाउनेछन्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *