विश्व ओलम्पिक दिवस आज । दिवशको अवसरमा ओलम्पिक टर्चलाई ललितपुरका बिभिन्न क्षेत्रमा परिक्रमा गरी दिवश मनाइएको छ। ओलम्पिकमा नेपालबाट भाग लिईसकेका नेपाली खेलाडीहरुको सहभागितामा सो टर्चलाई परिक्रमा गराएका थिए।
Related Posts
सिन्धु सजिलै प्री क्वार्टर फाइनलमा
- Editor
- July 29, 2021
- 0
वर्तमान विश्व च्याम्पियन भारतकी पीभी सिन्धुले बुधवार ग्रुप जे को म्याचमा हड्ङ्गकङ्गकी नागवान यी चियुगलाई पराजित गरी टोक्यो ओलम्पिकको महिला एकल ब्याडमिण्टन स्पर्धाको प्री क्वार्टर […]
आईसीसी टी२० विश्वकपः पाकिस्तानी क्रिकेट टोलीलाई समर्थन गर्ने केही मुस्लिम भारतमा पक्राउ
- Editor
- October 28, 2021
- 0
टी२० विश्वकप क्रिकेटको फाइनलमा पाकिस्तानले भारतलाई हराएपछि हर्षोल्लास गरेको आरोप लागेका तीन कश्मीरी विद्यार्थीलाई भारतको उत्तर प्रदेश राज्यमा पक्राउ गरिएको छ। प्रहरीका अनुसार आइतवार खेल […]
मुम्बई को वानखेडे स्टेडियममा आज मास्टर ब्लास्टरको मूर्ति अनावरण हुन्छ
- Editor
- November 1, 2023
- 0
भारत र श्रीलंका विश्वकप २०२३ को खेल अघि बुधबार वानखेडे स्टेडियम भित्र रहेको सचिन तेन्दुलकरको शालिकको उद्घाटन हुँदैछ। श्रीलंका विरुद्ध भारतको विश्वकप खेलको पूर्वसन्ध्यामा, बुधबार […]