टोक्यो ओलम्पिकको दौरानमा मादक पदार्थ विक्रिवितरणमा प्रतिबन्ध लगाइएको छ । टोक्यो–२०२० का अध्यक्ष सीको हासीमोटोले बुधबार सुरक्षाको कारण मादक पदार्थको विक्रिवितरणमा प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको हो । आयोजकले स्टेडियमको बाहिर मादक पदार्थ विक्रीवितरणमा प्रतिबन्ध लगाउनुका स्टेडियम भित्र लैजान रोक लगाइएको हो । मादक पदार्थको विक्री तथा सेवनले भौतिक दुरी कायम राख्ने सम्भावना नरहने जापानका केही वरिष्ठ स्वास्थ्य अधिकारीको दलिल छ । आयोजकले करिब १० हजार घरेलु दर्शकलाई खेल हेर्न अनुमति दिने बताएको छ । विदेशी दर्शकहरूको लागि भने खेल हेर्न प्रतिबन्ध लगाइएको छ । टोक्यो ओलम्पिक एक महिनापछि जापानमा सुरु हुँदैछ ।
Related Posts
कोहली र राहुल आफ्नो स्थानमा कायम
- Editor
- July 29, 2021
- 0
भारतीय कप्तान विराट कोहली र सीनियर ब्याट्सम्यान केएल राहुलले बुधवार जारी आइसीसीको ताजा टी २० अन्तरर्राष्ट्रिय व्याकिङ्गमा ब्याट्सम्यानहरूका सूचीमा क्रमशः पाँचौं र छैटौं स्थान कायम […]
फुटबलर नवांग भूटिया मोहमदन स्पोर्टिंग क्लबका प्रमुख स्काउटिंग म्यानेजर बने
- Editor
- May 12, 2021
- 0
पेदोङ्गका छोरा र फुटबलर नवांग भूटियालाई कोलकाताको प्रख्यात र पुरानो फुटबल क्लब मोहमदन स्पोर्टिंग क्लबको चीफ स्काउटिंग मैनेजर व फुटबॉल बिजनेस डेवेलोपमेंट पार्टनर नियुक्त गरिएको […]
टोक्यो ओलिम्पिक्स २०२०: नामै नसुनिएका किशोर जसले पौडीमा स्वर्ण पदक जितेर विश्वलाई चकित पारे
- Editor
- July 26, 2021
- 0
टोक्यो ओलिम्पिक्स-२०२० मा ४०० मिटर ‘फ्री स्टाइल’तर्फ स्वर्ण पदक हात गर्ने पहिलो अफ्रिकी खेलाडी बन्दा किशोर पौडीबाज अहमद हाफ्नाओई टोक्यो अक्वाटिक सेन्टरमा नि:शब्द बने। अठार […]