मानवसहितको चिनियाँ यानको सफल प्रक्षेपण

अन्तरिक्ष यानको प्रक्षेपण गरेको छ। सोमबार गोबी रेगिस्तानको किनारमा निर्माण गरिएको जियोचुयान स्याटलाइट केन्द्रबाट शेनजू–११ अन्तरिक्ष यान प्रक्षेपण गरिएको हो।

सन् १९७६ मा सोभियत सङ्घले पठाएको लुना २४ ले अन्तिम पटक पृथ्वीमा त्यस्तो नमुना ल्याएको थियो।

यदि अहिलेको योजना सफल भयो भने पृथ्वीमा चन्द्रमाको ढुङ्गा ल्याउने अमेरिका र तत्कालीन सोभियत सङ्घपछि चीन तेस्रो देश हुनेछ।

चाङ’ए यानको नाम प्राचीन चिनियाँ चन्द्रदेवीको सम्मानमा राखिएको हो।

त्यसलाई लङ मार्च ५ नामक रकेटबाट प्रक्षेपण गरिनेछ।

उक्त यानले चन्द्रमाको ‘ओशन अफ स्टोर्म्स’ भनिने अहिलेसम्म नपुगिएको स्थानबाट दुई किलोग्राम नमुना सङ्कलन गर्ने प्रयास गर्नेछ।

सन् २०१३ को डिसेम्बरमा यस यानले चन्द्रमामा सफलताका साथ सफ्ट ल्याण्डिङ गरेको थियो जसबाट चीन विश्वमा अमेरिका तथा तत्कालीन सोभियत संघपछि चन्द्रमामा अन्तरिक्ष यान अवतरण गराउने तेस्रो मुलुक बनेको थियो । 
छाङ अ-४

सन् २०१९ को जनवरीमा यस यान मानव अन्तरिक्ष इतिहासमा पहिलो पटक चन्द्रमाको पछाडिपट्टिको भागमा उत्रिएको थियो । हाल पनि यस यानमा पठाएको यूटू-२ रोभर चन्द्रमामै कार्यरत छ । साथै निकट भविष्यमा छाङ अ-६ र ७ नयाँ सदस्यका रूपमा थपिने तयारीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *