अब ६–१२ वर्षका बालबालिकामा खोप परीक्षण गर्न मंगलवारदेखि बालबालिका छनोट गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसपछि २–६ वर्षका बालबालिकाका लागि खोपको परीक्षण गरिनेछ । खोपको परीक्षण देशभरका कूल ५२५ बालबालिकामा गरिने जनाइएको छ । यी बालबालिकालाई ३ समूहमा बाँडिएको छ । पहिलो समूहमा १२–१८ वर्ष, दोस्रो समूहमा ६–१२ वर्ष र तेस्रो समूहमा २–६ वर्षका बालबालिका समावेश छन् । यी बालबालिकालाई पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज खोप लगाएर परीक्षण गरिने समाचारमा उल्लेख छ । राजधानी नयाँदिल्लीस्थित एम्स अस्पतालमा यसअघि १२–१८ वर्षका बालबालिकाका लागि खोप परीक्षण गर्न पहिलो डोज लगाइसकिएको छ ।
Related Posts
भारतमा शनिबारदेखि कोरोना खोप अभियान
- Editor
- January 16, 2021
- 0
भारतले शनिबारदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरू गर्दैछ। अभियानको औपचारिक उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्दै छन्। मोदीले शुक्रबार साँझ ट्वीट गर्दै खोप अभियानसँगै भारत […]
नेपाल चीन सम्बन्ध: अमेरिकाको तिब्बत कानुनले निम्त्याउन सक्ने तरङ्ग
- Editor
- January 1, 2021
- 0
अमेरिकाले यसै साता अनुमोदन गरेको तिब्बतसम्बन्धी एउटा महत्त्वपूर्ण कानुनको प्रत्यक्ष प्रभाव नेपालमा पर्न सक्ने परराष्ट्र मामिलाका जानकारहरूले बताएका छन्। राष्ट्रपति डोनल्ड ट्रम्पले हस्ताक्षर गरेपछि कार्यान्वयनमा […]
अफगानिस्तान तालिबान: अमेरिकाले जोखिममा रहेका दोभासेहरूको उद्धार गर्ने दोभासेहरूको उद्धार गर्ने
- Editor
- July 15, 2021
- 0
अमेरिकाले नेतृत्व गरेको सुरक्षा फौजलाई अनुवादमा सहयोग गरेका अफगान दोभासेहरूलाई उसले उद्धार गर्न लागेको छ। अपरेसन एलाइज रिफ्युजी जुलाई महिनाको अन्त्यमा सुरु हुने ह्वाइट हाउसले […]