स्वास्थ्य अधिकारीहरूले त्यसमा भएको आनुवंशिक परिवर्तनले त्यसलाई झन् छिटो फैलिने बनाएको हुनसक्ने र यसअघिको सङ्क्रमण वा वर्तमान खोपले पूर्ण सुरक्षा गर्न नसक्ने बताएका छन्। यसबारेमा सुनिश्चिचताको निम्ति थप अध्ययनहरू आवश्यक रहेको बताइएको छ। कोभिडका हजारौँ प्रजाति वा भेरिअन्टले विश्वमा चक्कर लगाइरहेका छन्। तिनैमध्ये भारतीय भेरिअन्ट (बी.१.६१७) का १०० भन्दा बढी सङ्क्रमण ब्रिटेनमा भेटिएका हुन्। पब्लिक हेल्थ इङ्ल्याण्डले केही सङ्क्रमणहरू अन्तर्राष्ट्रिय यात्रासँग सम्बन्धित नरहेको देखिएको जनाएको छ। त्यसको कारणबारे अनुसन्धान जारी रहेको बताइएको छ। नयाँ घटनाक्रमपछि ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले भारत भ्रमण योजना रद्द गरेका छन्।
Related Posts
इजरायलमा कामका लागि जान खुल्यो बाटो
- Editor
- January 22, 2021
- 0
इजरायलको केयरगिभर क्षेत्र (स्याहारसुसार केन्द्र) मा जान रोकिएको नेपाली श्रमिकका लागि झन्डै ११ वर्षपछि बाटो खुलेको छ । आकर्षक सेवासुविधा र मर्यादित कार्यस्थल मानिएको इजरायलमा श्रमिकमाथि […]
अशोक लेल्याण्डले त्रिपुरामा डिलरशिपको उद्घाटन गरे
- Editor
- December 26, 2021
- 0
अशोक लेल्याण्ड, हिन्दुजा समूहको प्रमुख र भारतको अग्रणी व्यावसायिक वाहन निर्माताले, त्रिपुराको अगरतलामा नयाँ 3S (सेल्स/सर्भिस/स्पेयर) डिलरशिप, तिरुपति मोटर्सको उद्घाटन गर्नुभयो। यसले दुर्घटना मर्मत सुविधा […]
बालबालिकामाथि भाइरसको नयाँ प्रकारको असरबारे अनुसन्धान
- Editor
- December 23, 2020
- 0
यूकेका वैज्ञानिकहरूले कोरोनाभाइरसको नयाँ प्रकार बालबालिकाहरूमा सजिलै सर्ने गरेको भन्ने सङ्केतमाथि अनुसन्धान गरिरहेका छन्।यो सङ्केतको पुष्टि हुन गएमा यसबाट कोरोनभाइरस सङ्क्रमणमा “उल्लेखनीय मात्रा”मा वृद्धि हुन […]