त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार १ सय ८५ जनाको मृत्यु भएको छ । यसअघि बुधबार एकैदिन भारतमा पहिलो पटक २ लाखभन्दा बढीलाई कोरोना देखिएको थियो । बुधबार भारतमा २ लाख ७ सय ३९ लाई कोरोना संक्रमण पुष्टि भएको थियो भने १ हजार ३८ जनाको मृत्यु भएको थियो । भारतमा कोरोना भाइरसको दैनिक संक्रमण १० दिनमै दोब्बर भएको हो । भारतमा अप्रिल ५ यता हरेक दिन एक लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भइरहेको थियो । अप्रिल ५ मा भारतमा करिब १ लाख ३ हजारलाई संक्रमण पुष्टि भएकोमा बुधबार भने त्यसको दोब्बर संख्यालाई कोरोना देखिएको हो ।
Related Posts
वन्दे भारत ट्रेन: पूर्वोत्तरले पहिलो वन्दे भारत ट्रेनको उपहार पाउनेछ
- Editor
- May 22, 2023
- 0
उत्तर पूर्व पुग्ने पहिलो वन्दे भारत एक्सप्रेस रेल पश्चिम बंगालको नयाँ जलपाईगुडीबाट असमको गुवाहाटीसम्म चल्नेछ। नयाँ जलपाईगुडी-गुवाहाटी वन्दे भारत एक्सप्रेस हप्ताको छ दिन चल्नेछ र […]
सोमालियाको बाइडाओ शहरमा शनिबार एउटा रेस्टुराँ बाहिर आत्मघाती आक्रमणमा भएको छ
- Editor
- April 12, 2021
- 0
अफ्रिकी मुलुक सोमालियाको बाइडाओ शहरमा शनिबार एउटा रेस्टुराँ बाहिर भएको आत्मघाती आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने छ जनाभन्दा बढी घाइते भएका छन् […]
तालिबानद्वारा अर्थमन्त्री र कार्यवाहक गृहमन्त्री नियुक्त
- Editor
- August 25, 2021
- 0
२० वर्षपछि पुनः अफगानिस्तानको सत्ता सम्हालेपछि सरकार गठनको प्रक्रिया अघि बढाएको तालिबानले अर्थमन्त्री र कार्यवाहक गृहमन्त्री नियुक्त गरेको छ । साथै तालिबानले गुप्तचर प्रमुख, काबुलको […]