पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृतकको कुल संख्या ३ हजार ३६ पुगेको छ । यसबीचमा कोरोनाका २ सय ६६ संक्रमित थपिएका छन् । यससँगै सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ३२ पुगेको छ। पछिल्लो २४ घण्टामा १ सय २ संक्रमित निको भएका छन् । निको हुनेको कुल संख्या २ लाख ७३ हजार ३ सय ४२ छ । कुल संक्रमितको संख्या भने २ लाख ७८ हजार २ सय १० छ ।
Related Posts
क्यालिफोर्निया गोलीकाण्डमा चार जनाको मृत्यु
- Editor
- April 1, 2021
- 0
संयुक्तराज्य अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एक कार्यालयमा बुधबार भएको गोलीकाण्डमा एक बालकसहित चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोली चलाउने व्यक्ति पनि गम्भीर रुपमा […]
स्वतन्त्रतामा खस्कियो भारत
- Editor
- March 5, 2021
- 0
अन्तर्राष्ट्रिय मञ्चहरूमा नागरिक एवं प्रेस स्वतन्त्रताका लागि भारतमा अनुकूल वातावरण रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दाबी एक अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदनले गलत ठहर्याएको छ । अमेरिकाको वासिङ्टन […]
द स्टाइल आइकन 2k20: डिसेम्बरमा ग्रान्ड फिनाले
- Editor
- November 23, 2020
- 0
स्टाइल आइकन एसआर मोडलिङ स्टुडियोद्वारा आयोजित पश्चिम बंगालको सबैभन्दा ठूलो पृष्ठन्ट / मोडेल हन्ट हो । स्टाइल आइकन 2 k 20 सस्क्लिकद्वारा प्रस्तुत गरिएको छ, […]