अमेरिकी औषधि नियामक निकायले गरेको जाँचमा जोनसन एन्ड जोनसनको एक मात्रा (डोज) लगाउँदा हुने कोभिड-१९ विरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेको पाइएको छ।सम्भवत: केही दिनभित्रै अमेरिकामा आधिकारिकता पाउने यो कोभिडविरुद्धको तेस्रो खोप हुनेछ।यो खोप फाइजर र मोडेर्नाकोभन्दा सस्तो र भण्डारण गर्न सहज हुनेछ।यसलाई सामान्य रेफ्रिजेरेटरमा भण्डारण गर्न सकिन्छ।जोनसन एन्ड जोनसनले गत महिना आफ्नो परीक्षणको नतिजा सार्वजनिक गरेको थियो।उक्त औषधि उत्पादकको मालिक बेल्जियन कम्पनी जोनसनले परीक्षण नतिजाको विवरणले उसको उत्पादन गम्भीर रोगका लागि उच्च प्रभावकारी भएको देखाएको बताएको थियो।जोनसन एन्ड जोनसनबारेको यो नयाँ खबर कोभ्याक्स कार्यक्रम अन्तर्गत खोप प्राप्त गर्ने घाना पहिलो देश बनेका बेला आएको हो।
Related Posts
नाइजेरियाली सैनिक विमान सम्पर्कबाहिर
- Editor
- April 1, 2021
- 0
नाइजेरियाली सेनाको ‘अल्फा जेट’ विमानको ‘राडर’सँग सम्पर्क विच्छेद भएको वायुसेनाले बिहीबार पुष्टि गरेको छ । उक्त विमान स्थानीय समय अनुसार साँझ ५ बजेर ८ मिनेट […]
समाजसेवी पेमा योन्जन माथि झुठो आरोप !
- Editor
- January 16, 2021
- 0
गत ९ जनवरी गोरूबथानको पोख्रेबुङ्ग अन्तर्गत स्थित पुबुङ्गमा बिमलपन्थी समर्थक सलिम सुब्बाले स्थानीय समाजसेवी श्री पेमा योन्जन माथि जुन झुठो आरोप लगाउने षडयन्त्र गर्यो यस […]
टिकटक र युट्युबर भनेर चिनिने युवतीले पाँचौं तलाबाट हाम फालेर आत्महत्याको प्रयास गरेकी छन्
- Priyanka Bhowmick
- December 13, 2022
- 0
सोदेपुर पियरलेस नगरमा, एक किशोरले A4 निवासको पाँचौं तलाबाट हाम फालेर आत्महत्याको प्रयास गरे। घाइते बालिकाको नाम श्रीजा रोय (१५) हो। घटनापछि आफन्तले घाइते बालिकालाई […]