होटल बाउन्सर हत्याका दोषीलाई फाँसी दिन माग गर्दै अदालतमा प्रदर्शन

अलिपुरद्वार: पीडित परिवारले होटल बाउन्सर हत्या प्रकरणमा दोषीलाई फाँसीको माग गर्दै अलीपुरद्वार जिल्ला सत्र न्यायाधीशको कार्यालय अगाडि विरोध प्रदर्शन गरे।

गत वर्ष १४ अक्टोबरमा अलिपुरद्वारको एक प्रसिद्ध होटलका बाउन्सर गौरव मुखर्जीको गोली हानी हत्या गरिएको थियो । प्रहरीले अनुसन्धान गरी ५ जनालाई पक्राउ गरेको थियो तर उनीहरु धरौटीमा रिहा भएका थिए ।

By Sonakshi Sarkar