नेपालको अस्थिरता ‘भारतलाई राम्रो होइन’

भारतले अहिलेसम्म नेपालमा विकसित पछिल्ला घटनाक्रमबारे औपचारिक प्रतिक्रिया जनाइसकेको छैन तर काठमाण्डूका हरेक राजनीतिक घटनालाई नजिकबाट हेर्ने केही भारतीय विज्ञहरूले भने मिश्रित प्रतिक्रिया दिएका छन्।

नेपाल मामिलाविज्ञ तथा भारतीय सेनाका एकजना अवकासप्राप्त अधिकारी जनरल अशोक मेहताले नेपालमा ‘बढ्दो चिनियाँ प्रभावबीच पाँच वर्ष ओलीलाई चलाउन नसकिने सोचेको भारतका लागि विकसित अवस्था राम्रो’ रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *