स्वामी विवेकानन्दको 160 औं जन्मजयन्तीको अवसरमा, सिलगढी निगर निगमले आश्रमपाडा स्वामीजी मोडमा स्वामी विवेकानन्दको प्रतिमाको जीर्णोद्धार गर्यो। समारोहमा सिलगढीका मेयर गौतम देवले मूर्तिको अनावरण गरेका थिए।कार्यक्रममा उपमेयर रञ्जन सरकार लगायत नगरपालिकाका अध्यक्ष प्रतुल चक्रवर्ती, रामकृष्ण वेदान्त आश्रमका महाराज स्वामी राघवानन्द जी, नगरपालिकाका मेयर काउन्सिल तथा पार्षदहरुको उपस्थिति रहेको थियो। उद्घाटनपछि स्वामी विवेकानन्दको जीवनी र आदर्शका बारेमा चर्चा गरिएको थियो।
Related Posts
ट्याक्सीमा सर्छ, बसमा सर्दैन
- Editor
- July 18, 2021
- 0
ट्याक्सीमा मात्र कोविड प्रोटोकल तर किन बस गाडीमा चाहि यो प्रोटोकल लाग्दैन ? ट्याक्सीमा मात्र कोरोना सर्छ तर बसमा कोरोना सर्दैन ? घूम- जोरबङला सिण्डिकेटमा […]
पश्चिम बंगाल टाउनमा टीएमसी नेता, दुई सहयोगीको हत्या
- Editor
- July 7, 2022
- 0
कोलकाताबाट करिब ५० किलोमिटर टाढा रहेको क्यानिङमा आज बिहान एउटा भीडभाड भएको ठाउँमा एकजना तृणमूल कांग्रेसका प्रमुख र उनका दुई साथीको हत्या भएको छ ।पश्चिम […]
ई–रिक्सासहित २ भारतीय नागरिक पक्राउ र ठूलो परिमाणमा लागुऔषध बरामद
- Priyanka Bhowmick
- May 16, 2023
- 0
श्री अजय सिंह, महानिरीक्षक, बीएसएफ, उत्तर बंगाल सीमानाको गतिशील नेतृत्वमा भारत-बंगलादेश सीमामा तैनाथ गरिएको कमाण्ड अन्तर्गत उत्तर बङ्गाल फ्रन्टियर बीएसएफ बटालियनका जवानहरूले कुनै पनि राष्ट्र […]