टिस्टा उद्यानलाई व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्न विरोध

जलपाईगुडी सहरको मुख्य आकर्षण र बालबालिकाको खेल मैदान टिस्टा उद्यान पार्कलाई व्यावसायिक प्रयोजनका लागि प्रयोग गरेकोमा जलपाईगुडीका जनताले कडा विरोध गरेका छन् । वन विभागको शाखाको यस्तो निर्णयको विरोध गर्दै टिस्टा पार्कका पदाधिकारी, पूर्वसांसद एवं विधायक देवप्रसाद रोय, साहित्यकार उमेश शर्मा, रणजितकुमार मित्र, प्रशान्त चौधरी, रुपन सरकारलगायत प्रमुख व्यक्तित्वलाई ज्ञापनपत्र बुझाइएको थियो । यो निर्णयबाट बालबालिकाको विकासको अधिकार खोसिएको आरोप छ ।

By Priyanka Bhowmick

Leave a Reply

Your email address will not be published. Required fields are marked *