सिलगढी महानगरीय पुलिसले गरिब र असहाय विद्यार्थीहरूलाई मद्दत गर्न बागडोगरा थानामा ई-शिक्षा केन्द्र खोलेको छ। सिलगढी पुलिस आयुक्त अखिलेश चतुर्वेदीले बिहीबार ई-लर्निंग सेन्टरको उद्घाटन गरे। सो अवसरमा उनले विद्यार्थीहरुलाई स्कुल झोला समेत हस्तान्तरण गरेका थिए। उद्घाटन समारोहमा डीसीपी पश्चिम कुँवर भूषण सिंह, एसीपी पश्चिम मनिषकुमार यादवलगायत स्थानीय व्यावसायिक संघका पदाधिकारी तथा सामाजिक कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । सो अवसरमा प्रहरीले चोरीका २२ वटा मोबाइल बरामद गरी हकधनीलाई बुझाएको थियो ।
Related Posts
कॉमेडीके यूजीईटी र यूनी-गैज प्रवेश परीक्षाहरू
- News Editor
- April 13, 2022
- 0
कॉमेडीके यूजीईटी र यूनी-गैज प्रवेश परीक्षाहरू जुन 19, 2022 मा क्रमशः 190 भन्दा बढी इन्जिनियरिङ कलेजहरू र 50+ प्रतिष्ठित निजी र डिम्ड विश्वविद्यालयहरूमा भर्नाको लागि […]
नीट २०२१ मा डाक्टर्स जोनको उत्कृष्ट परिणाम
- Editor
- November 30, 2021
- 0
यसपालीको नीट २०२१ को परीक्षाफलमा डाक्टर्स जोनले उत्कृष्ट परिणाम हासिल गरेको छ। मेडिकल र आइआइटीको फाउण्डेशन तयार गर्ने इन्स्टीट्यूट डाक्टर्स जोनको व्यवस्थित मार्गदर्शन र कठोर […]
एक उच्च शिक्षा अनुभव संग साइबोर्ड स्कूल
- Khushbu
- March 14, 2022
- 0
साइबोर्ड स्कूल, 100% अनलाइन स्कूल कोलकातामा सुरु भयो। यसले विद्यालय शिक्षामा अर्को स्तरको क्रान्तिको अनुभव गर्न उत्कृष्ट शिक्षक, अन्तर्राष्ट्रिय पाठ्यक्रम र उच्च प्रविधिको संयोजन गरेर […]