भुभुतीको जुटमा आगलागी हुँदा सनसनी

बिजुलीको तारमा सर्ट भएर सडकमा जुटको गाडीमा आगलागी हुँदा सनसनी मच्चिएको छ । यो घटना कुचबिहार सहरको वार्ड नम्बर दुईको एसपी इकाईको हो। स्थानीय बासिन्दा र दमकलको एक इन्जिनको प्रयासमा आगो नियन्त्रणमा आएको थियो । स्थानीय स्रोतका अनुसार भूतभूतीको पुण्डीबारीबाट जुट लिएर एक व्यापारी दिवानहाट जाँदै थिए । त्यसपछि अचानक सडकको बिजुलीको तारमा सर्ट भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *