टाटा मोटर्सले ल्यायो ‘भारतको दोस्रो दीपावली’ अफर

भारतको सबैभन्दा ठूलो व्यापारिक गाडी निर्माता टाटा मोटर्सले ‘भारत कि दोस्री दीपावली’ अभियानको घोषणा गरेको छ । गत वर्ष अत्यधिक सफल रनपछि टाटा मोटर्सले दीपावलीपछि पनि उत्सवको उत्साह फैलाउने अभियान सुरु गरेको छ । यस अफर अन्तर्गत टाटा एक्का, टाटा योधा र टाटा इन्ट्रा समावेश साना व्यवसायिक सवारी साधन (SCV) र पिकअप रेन्जका ग्राहकहरूले उत्साहजनक उपभोक्ता प्रस्तावहरूको अतिरिक्त लक्की ड्र मार्फत एक निश्चित उपहार पाउनेछन् अफर 30 नोभेम्बर सम्म मान्य छ ।उपाध्यक्ष (सेल्स एण्ड मार्केटिंग), व्यवसायिक सवारी व्यवसाय इकाई टाटा मोटर्स, श्री राजेश कौलले गत वर्ष ‘भारत कि दोस्री दीपावली’ अभियानले ठूलो प्रतिक्रिया पाएको र उनीहरू यस वर्ष पनि फिर्ता ल्याउन पाउँदा खुशी छन् । ग्राहकहरू बीच अझै खुशी थप्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *