प्रविधि कम्पनी माइक्रोसफ्टका अनुसार उत्तर कोरिया र रुसका सरकार समर्थित ह्याकरले कोरोनाभाइरसको खोपबारे काम गरिरहेका संस्थालाई निशानामा राखेका छन्।उसले ‘फ्यान्सी बियर’ रुसी समूह एवम् उत्तर कोरियाली ‘जिन्क’ र ‘सेरियम’ समूहहरू पछिल्ला साइबर हमलामा संलग्न पाइएका छन्।यूकेको राष्ट्रिय साइबर सुरक्षा केन्द्र एनसीएससीले यसअघि नै रुसी ह्याकरहरूले खोपको अनुसन्धानलाई निशानामा पारेको जनाएको थियो।ह्याकरहरूले अक्सफर्ड विश्वविद्यालय र अन्य संस्थाका अध्ययन चोर्ने प्रयास गरेका थिए।तर रुसले यसमा आफ्नो संलग्नता अस्वीकार गरेको थियो।
Related Posts
आर्यन खान र अनन्या पाण्डेबीचको च्याटमा नयाँ खुलासा
- Editor
- October 26, 2021
- 0
बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान लागूऔषध केसका कारण जेलमा छन् । उनीसँगै अभिनेत्री अनन्या पाण्डे पनि विवादमा तानिएकी छन् । नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) […]
भारतीय सेनाले ड्रोन हमलाका खतराहरूको सामना गर्न के गरिरहेको छ? सेना प्रमुख नारावनेले भने
- Editor
- July 1, 2021
- 0
सेना प्रमुख जनरल एमएम नरभानेले बिहीबार बिहीबार भने कि ड्रोनको सहज उपलब्धताले सुरक्षा चुनौतिहरूको जटिलतालाई थप गरेको छ र भारतीय सेनाले यी खतराहरू राज्य-प्रायोजित होस् […]
बाल्यकालको सपना साकार गर्दै आस्साम गुवाहाटीमा डीएसपी बन्न सफल भइन हिमा दास
- Editor
- February 27, 2021
- 0
२६.०२.२०२१: शुक्रवार आस्साम पुलिसमा स्टार स्प्रिंटर हिमा दासलाई बाल्यकालको सपना साकार भएको भन्दै अधीक्षक (डीएसपी) बनाइयो। केन्द्रमा खेलकुदको मन्त्री रहनुभएका आस्सामको मुख्यमन्त्री सर्वानन्द सोनोवालद्वारा नियुक्ति […]