महिला फुटबल: ‘तलब बराबर भयो, अब अवसर पनि बराबर चाहिन्छ’

अखिल नेपाल फुटबल सङ्घ एन्फाले महिला र पुरुष राष्ट्रिय खेलाडीहरूको मासिक तलब बराबर बनाएको छ।

यस निर्णयले एउटा खुड्किलो पार गरेको मान्ने खेलाडीहरू अब खेल र प्रतियोगितामा पनि बराबरी भए देशका लागि राम्रो खेल्न सक्ने बताउँछन्।

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *