भासान चर मा रोहिंग्या शरणार्थियों को शोचनीय अबस्था

‘भासन चर’ टापुमा पुगेको भोलिपल्ट मध्यराततिर हलिमालाई सुत्केरी बेथा लाग्यो।उनी र उनको परिवार हालै बाङ्ग्लादेश सरकारले नयाँ जीवन सुरु गराउन भनेर उक्त टापुमा सारेका रोहिन्ज्या शरणार्थीमध्ये पर्छन्।

उनले भनिन्, “म निकै डराएँ र सहायताविहीन महसुस गरेँ। मैले अल्लाहलाई ‘दया गर’ भनेँ।” बाङ्ग्लादेशी अधिकारीहरूले उक्त टापुमा अन्तर्राष्ट्रिय सहायता निकाय, मानव अधिकारवादी समूह वा पत्रकारलाई जान दिँदैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *