ब्याटम्यानको भरतको बॉक्स आफिसमा यति भयो कमाई

सुपरहिरो फिल्म द ब्याटम्यान ४ मार्चमा रिलिज भएको थियो । यस चलचित्रले अघिल्लो हलिउड रिलिज चलचित्रको जस्तो सम्मान पाइरहेको छैन, तर पनि कमाई कम भन्न मिल्दैन । चलचित्र ५० प्रतिशत दर्शकमाझ रिलिज भएको छ । र यसको कमाई केहि यस प्रकार छ

पूर्वावलोकन – १ करोड

शुक्रबार – ८ करोड

शनिबार – ९ करोड

आइतबार – ९.२५ करोड

सोमबार – ३ करोड (अनुमानित)

कुल- ३० करोड (लगभग)

Leave a Reply

Your email address will not be published. Required fields are marked *