T20

T20 विश्वकप सेमिफाइनल, PAK vs AUS

T20 विश्वकप सेमिफाइनल, PAK vs AUS

पाकिस्तान आइसिसी टि२० विश्वकप २०२१ को दोस्रो सेमिफाइनलमा अष्ट्रेलियासँग ५ विकेटले पराजित हुँदै बाहिरिएको छ । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शनका साथ पाकिस्तानले अपराजित रहँदै सेमिफाइनल यात्रा तय गरेको थियो । सेमिफाइनलमा ब्याटिङमा राम्रो प्रदर्शन गरेपनि बलिङ अपेक्षा अनुसार चल्न नसक्दा पराजित हुन पुगेको हो । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो । पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ५२ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ६७ रनको योगदान दिए । फखार जमान ३२ बलमा ३ चौका र ४ छक्का सहित ५५ रनमा अविजित रहे । पाकिस्तानका…
Read More
पाकिस्तानको रवाफ कायमै

पाकिस्तानको रवाफ कायमै

विश्वकप टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा पाकिस्तानले अफगानिस्थानलाई ५ विकेटले पराजित ग-यो । सामूह चरणमा पाकिस्तानको यो लगातार तेस्रो जीत हो । टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो । अफगानका लागि कप्तान नाबी र गुलबन्दिनले समान ३५–३५ रनको योगदान दिए । पाकिस्तानका लागि इमाद वासिमले २ तथा सहिन अफ्रिदी, हरिस राफु, हसन अली र सदब खानले १–१ विकेट लिएका थिए । १ सय ४८ रनको सामान्य लक्ष्य पाएको पाकिस्तानले १९ औं ओभरमा लक्ष्य भेटायो । पाकिस्तानका लागि कप्तान बाबर अजामले अर्धसतीय पारी खेलेका थिए । फकर…
Read More
टी २० : पाकिस्तानको जीतमा खुसी व्यक्त गर्दा राजस्थानका शिक्षिकाको जागिर चट

टी २० : पाकिस्तानको जीतमा खुसी व्यक्त गर्दा राजस्थानका शिक्षिकाको जागिर चट

टी २० खेलमा पाकिस्तानले जितेको खुसीयाली मनाउँदा भारतको राजस्थानमा एक शिक्षिकाको जागिर गुमेको छ । पाकिस्तानको जीतमा खुसी व्यक्ति गरेको भन्दै राजस्थानस्थित निजी स्कुलकी शिक्षिकाको जागिर गुमेको हो ।  भारत र पाकिस्तानबीच आइतबार भएको टी २० क्रिकेट खेलमा पाकिस्तानले जीत हाँसिल गरेको थियो । राजस्थानको उदयपुरस्थित निर्जा मोदी विद्यालयकी शिक्षिका नफिजा अत्तारीले सो जीतको समर्थन गरेको भन्दै उनलाई जागिरबाट निकाला गरिएको इन्डिया टुडेमा खबर छ । आइतबार भएको खेलमा भारतविरुद्ध पाकिस्तानले जितेपछि नफिजाले ‘हामीले जित्यौ’ भन्दै ह्वाट्सएपमा स्टाटस राखेकी थिइन् । नफिजाको सो स्टाटसले सामाजिक सञ्जालमा क्षणभरमै चर्चा कमाएको थियो ।  सो स्टाटस विद्यालय व्यवस्थापन समितिसमक्ष पुगेको केहि बेरमै नफिजालाई…
Read More
वी ले  टी २० ‘देखो भि, खेलो भि, जीतो भि’ को घोषणा गर्यो

वी ले टी २० ‘देखो भि, खेलो भि, जीतो भि’ को घोषणा गर्यो

भिभो आईपीएल २०२१ को एसोसिएट मिडिया प्रायोजक र भारतको अग्रणी टेलिकम ब्रान्ड वी ले लोकप्रिय खेल अवधारणा ' प्ले अलॉन्ग' अर्थात एउटा लोकप्रिय गेममा आधारित एक इनामदायी पहल घोषणा गरेको छ जसबाट यसका ग्राहकहरू प्रत्यक्ष टी २० लीग हेर्न र खेल्न पनि सक्छन् । यहाँ एक व्यक्ति अर्को एकल वा साथीहरूसँग अर्को ५२ दिन मा, ६० म्याच खेल्न सक्छ र पुरस्कारहरू जित्न सक्छ। वी ले आफ्ना ग्राहकहरुलाई 'वी देखो भि, खेलो भी, जीत भि' अनलाइन गेमि पहलमा भाग लिने अवसर प्रदान गर्दै छ र दैनिक पुरस्कारका साथै बम्पर टूर्नामेन्ट पुरस्कार ९ अप्रिलदेखि ३० मे सम्म जित्ने अवसर प्रदान गर्दैछ। यो…
Read More