PM MODI

भारतकै इतिहासमा यस्तो पहिलो अवसर मोदीलाई

भारतकै इतिहासमा यस्तो पहिलो अवसर मोदीलाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलेले अगस्त ९ तारिखका दिन संयुक्त राष्ट्र सुरक्षा परिषद्को अध्यक्षता गर्दै छन् । संयुक्त राष्ट्र सुरक्षा परिषद्को अध्यक्षता गर्ने उनी पहिलो भारतीय प्रधानमन्त्री बन्नेछन् संयुक्त राष्ट्र सङ्घका पूर्व स्थायी प्रतिनिधि सैयद अकबरुद्दीनले सो जानकारी दिएका हुन्। अकबरुद्दीनले सन् २०१९ मा प्रधानमन्त्री मोदीले संयुक्त राष्ट्रको भ्रमण गरेको तस्बिर पोस्ट गर्दै ट्विट मा लेखेका छन्, पहिलो 5. अगस्त महिनामा भारतले पटक… संयुक्त राष्ट्र सुरक्षा परिषद्को अध्यक्षता गर्दैछ । सन् २०२१ अगस्त ९ तारिखका दिन पहिलो पटक भारतीय प्रधानमन्त्रीले भर्चुअल ढाँचामा बैठकको अध्यक्षता गर्नेछन् । भारत धेरै पटक सुरक्षा परिषद्को हिस्सा बनेको छ, तर ७५ वर्षमा पहिलो पटक हाम्रो राजनीतिक…
Read More
तृकंद्वारा त्रिपुराका मुख्यमन्त्री अनि प्रधानमन्त्री मोदीको पुतला दहन

तृकंद्वारा त्रिपुराका मुख्यमन्त्री अनि प्रधानमन्त्री मोदीको पुतला दहन

तृणमूल कङग्रेसको आई टेक टोलीलाई त्रिपुरामा अड्काएको र षड़यन्त्रपूर्वक तृणमूल युवा कङ्ग्रेसको प्रमुख अभिषेक ब्यानर्जी लगायत तृणमूलका मन्त्रीमण्डलमाथि षड्यन्त्रपूर्वक आक्रमण गरेको तिव्र प्रतिवाद गर्दै आज तृणमूलद्वारा कालचिनीमा एउटा प्रतिवाद न्याली तृणमूल अलिपुरद्वार जिल्ला कोर्डिनेटर तथा पश्चिम बङ्गाल एसटी सेलका महासचिव पासाङ लामाको नेतृत्वमा निकालिएको थियो । उक्त यालीमा तृणमूल कालचिनी ब्लक सभापति गणेश महली, तृणमूल नेता विरेन्द्र बारा, लगायत तृणमूल महिला कङ्ग्रेसको कालचिनी ब्लक सभापति मालती बाक्ला, जिल्ला नेत्री इन्दु सिंह राय, छात्रा नेता हैदर अली अन्सारी, कालचिनी ग्राम पञ्चायत प्रधान निशा लामा, गारोपाड़ा ग्राम पञ्चायत प्रधान विन्दिया लामा महिला नेतृ निर्मला माझी, एवम् कालचिनी भेगका छात्रा, युवा र महिला…
Read More
कंग्रेसले न संसद चलाउन न त चर्चा हुन दिन्छ : मोदी

कंग्रेसले न संसद चलाउन न त चर्चा हुन दिन्छ : मोदी

प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपा संसदीय दलको बैठकमा कांग्रेसले संसदको कार्यवाहीमा अवरोध पुयाएको आरोप लगाए । प्रधानमन्त्री मोदीले भने, कांग्रेसले न सदन चलाउन अनुमति दिन्छ न त छलफललाई अनुमति दिन्छ । प्रधानमन्त्री मोदीले भने, कांग्रेसले संसदको बैठकको बहिष्कार गरिरहेको छ। उनले भने,जब बैठक कोविड १९ मा बोलाइएको थियो, कांग्रेसले पनि बहिष्कार गन्यो र अन्य दलहरुलाई आउन रोके। प्रधानमन्त्री मोदीले भाजपा सांसदहरूलाई कांग्रेस र विपक्षीको यस 'काम' सार्वजनिक र मिडियाको अगाडि पर्दाफास गर्न आग्रह गरे । केन्द्रीय मन्त्रीहरु प्रहलाद जोशी र वी मुरलीधरनले भाजपा संसदीय दलको बैठकले गत हप्ता लोकसभा र राज्यसभामा के भयो भन्ने बारे जानकारी दिए । यसमा प्रधानमन्त्री मोदीले…
Read More
दिल्लीमा प्रधानमन्त्रीसँग मुख्यमन्त्रीको भेटघाट

दिल्लीमा प्रधानमन्त्रीसँग मुख्यमन्त्रीको भेटघाट

पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले मंगलवार प्रधानम न्त्री नरेन्द्र मोदीसँग भेट गरिन् । भेटघाटपछि मुख्यमन्त्री ब्यानर्जीले भनिन्, मैले प्रधानमन्त्रीसँ भेट गरें, यो सौजन्य भेट हो, हामीलाई अझ भ्याक्सिन अनि औषधिहरू प्राप्त होस् भनी प्रधानमन्त्रीसँग कुरा गरें, हाम्रो राज्यलाई जनसंख्याको हिसाबमा अन्य राज्यहरूभन्दा धेरै कम भ्याक्सिन प्राप्त भएको छ, बंगाल राज्यको नाउँ परिवर्तनबारे मैले प्रधानमन्त्रीसँग चर्चा गरें, प्रधानमन्त्री यसबारे हेर्छु भनेका छन्। तिनले भनिन्, म चाहन्छु कि पेगाससमा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउन, च्च न्यायालयद्वारा यसको जाँच हुनुपर्छ गत बंगाल विधानसभा चुनाउ जितेर पाँच मई लगातार ममता ब्यानर्जीको यो पहिलो दिल्ली भ्रमण हो । तिनको यात्रा संसदको मनसून सत्र सँगसँगै भएको छ,…
Read More
ओलम्पिकका खेलाडीहरूलाई मोदीले दिए शुभकामना

ओलम्पिकका खेलाडीहरूलाई मोदीले दिए शुभकामना

मन की बातमा राष्ट्रसँग कुराकानी गर्दै प्रधानमन्त्री मोदीले टोकियो ओलम्पिकका लागि खेलाडीहरूलाई शुभकामना व्यक्त गरे । उनले टोकियो ओलम्पिकमा भारतीय खेलाडीहरूको सहभागिताका साथ मन की बात शुरु गरे । प्रधानमन्त्री मोदीले भने दुई दिन पहिलेका केही - अद्भुत चित्रहरू मेरो आँखा अगाडि छन्। म मात्र होइन तर टोकियो ओलम्पिकमा खेलेको खेलाडीहरू देख्दा सम्पूर्ण देश रोमाञ्चित भयो । जसरी पूरा देश एकजुट भएर यी योद्धाहरूलाई भने, विजयी भव प्रधानमन्त्री मोदीले भने, जब यी खेलाडीहरू भारतबाट गएका थिए, मसँग तिनीहरूसँग कुरा गर्ने अवसर पाएँ । यी खेलाडीहरू जीवनका धेरै चुनौतीहरूलाई पार गर्दै यहाँ पुगेका छन् । आज तिनीहरूसँग तपाईंको प्रेम र समर्थनको…
Read More
मेरो फोन पनि ट्याप भएको छः राहुल गान्धी

मेरो फोन पनि ट्याप भएको छः राहुल गान्धी

पूर्व कांग्रेस अध्यक्ष राहुल गान्धीले स्पाइवेयर पेगाससको जासुसी जासूसलाई देशद्रोह भनिएको छ । संसद परिसरमा पत्रकारहरूसँग कुरा गर्दै राहुल गान्धीले भने, गृहमन्त्री अमित शाहले राजीनामा गर्नुपर्दछ र प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिकाको छानबिन सर्वोच्च अदालतको निगरानीमा गरिनु पर्छ। राहुल गान्धीले कांग्रेसका सांसदसहित शुक्रबार संसद परिसरमा महात्मा गान्धीको मूर्ति अगाडि प्रदर्शन गरे । राहुल गान्धीले भने, सरकारले पेगाससलाई राजनीतिक हतियारको रूपमा प्रयोग गयो र मेरो फोन पनि ट्याप भएको र छ । उनले भने, जासूस कांडमा विपक्षी एकजुट छ । यो सम्पूर्ण कुराको लागि सरकार जिम्मेवार छ । यस कार्यमा गृहमन्त्रीले राजीनामा गर्नुपर्दछ र प्रधानमन्त्रीको विरुद्ध छानबिन हुनुपर्दछ राहुल गान्धीले भने, 'के…
Read More
एनसीपी अध्यक्ष शरद पवार र पीएम मोदीको भेटघाट

एनसीपी अध्यक्ष शरद पवार र पीएम मोदीको भेटघाट

राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का अध्यक्ष शरद पवारले प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको निवासमा भेट गरेका छन् । आज दिल्लीमा प्रधानमन्त्री मोदी र शरद पवारबीच अचानक भएको बैठकले राजनीतिक गलियारेमा अटकलको बजार फेरि तातो भएको छ। यदि स्रोतलाई विश्वास गर्ने हो भने प्रधानमन्त्री नरेन्द्र मोदी र शरद पवार बीचको यो भेट ५०० मिनेटसम्म चल्यो । यस बैठकका धेरै राजनीतिक पक्षहरू पनि लिइएको छ, किनकि यस अघि शुक्रबार केन्द्रीय मन्त्री राजनाथ सिंह र पियुष गोयलले एनसीपी प्रमुख शरद पवारसँग पनि भेट गरेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयले ट्वीट गरी यो बैठकको पुष्टि गरेको छ। पीएमओले फोटोसहित ट्वीट गरे, 'राज्यसभा सांसद शरद…
Read More
देउवा प्रधानमन्त्री भएको तीन दिन भयो, मोदी गरेनन् टेलिफोन, दिएनन् बधाई

देउवा प्रधानमन्त्री भएको तीन दिन भयो, मोदी गरेनन् टेलिफोन, दिएनन् बधाई

 नेपालमा प्रधानमन्त्री नियुक्ति भएर सरकारी निवासमा पुग्न नपाउँदै टेलिफोन गरी बधाई तथा शुभकामना व्यक्त गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यस पटक मौन बसेका छन्। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको तीन दिन हुँदा पनि उनले कुनै माध्यमबाट बधाई दिएका छैनन्। यसअघि २०७४ जेठ २३ गते देउवा प्रधानमन्त्री नियुक्त भएकै दिन मोदीले बधाई दिएका थिए।
Read More
दलाई लामालाई फोन गरेर मोदीले दिए शुभकामना

दलाई लामालाई फोन गरेर मोदीले दिए शुभकामना

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तिब्बती धर्मगुरु दलाई लामालाई ८६ औं जन्मदिनको अवसर पारेर बधाइ दिएका छन्। मोदीले लामालाई फोनमार्फत बधाइ दिएका थिए तर उनले गत वर्ष भने यस्तो गरेका थिएनन्। मोदीले लामालाई बधाइ दिनुलाई महत्वपूर्ण रुपमा हेरिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। गत वर्ष मोदीले शुभकामना नदिनुको पछाडि चीनका साथ जारी तनावसँग जोडेर हेरिएको थियो। चीनले तिब्बतलाई आफ्नो हिस्सा मान्दै आएको छ।लामा पछिल्लो ६ दशक भन्दा लामो समयदेखि हिमाञ्चल प्रदेशको धर्मशालामा निर्वासित जीवन विताइरहेका छन्। 
Read More
भारतीय गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यानथलाई ज्यान मार्ने धम्की आएको छ ।

भारतीय गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यानथलाई ज्यान मार्ने धम्की आएको छ ।

मुम्बईस्थित केन्द्रीय प्रहरीलाई गृहमन्त्री र मुख्यमन्त्रीको हत्या हुने भन्दै इमेल प्राप्त भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । इमेलमा लेखिएको छ, ‘केही दिनभित्रमा गृहमन्त्री अमित शाह र मुख्यमन्त्री योगी आदित्यनाथको हत्या गर्दैछौं । धार्मिक कार्यक्रममा दुवै नेतामाथि आक्रमण हुन्छ ।’ मेल प्राप्त भएपछि प्रहरीले सुरक्षा गस्ती बढाएको छ भने घटनाका विषयमा अनुसन्धान सुरु गरिएको भारतीय प्रहरीले जनाएको छ । गणतन्त्र दिवसका अवसरमा अमित शाह, प्रधानमन्त्री नरेन्द्र मोदी लगायत धेरै नेताहरूले उनीहरूलाई मार्ने धम्की आएको थियो ।
Read More