Nepal

भारतीय विज्ञको दाबी : यी महिनामा बढी फैलिनेछ ओमिक्रोन भाइरस अनि नेपालसम्मै खतरा

भारतीय विज्ञको दाबी : यी महिनामा बढी फैलिनेछ ओमिक्रोन भाइरस अनि नेपालसम्मै खतरा

कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा दिनदिनै बढ्दै गइरहेको छ । यतिबेला चिसो धेरै भएकाले कोरोनाको ओमिक्रोन भेरियन्ट बिस्तारै फैलिरहेको भए पनि जाडो घटेपछि ओमिक्रोन झन् फैलिने भारतीय विज्ञले दाबी गरेका छन् । राजधानी नयाँदिल्लीस्थित एम्सका कम्युनिटी मेडिसिन प्रोफेसर संजय रायले धेरै चिसो र धेरै गर्मीमा ओमिक्रोन कम फैलिने बताए । आगामी फेब्रुअरी, मार्च महिनामा ओमिक्रोन बढी फैलिने रायको अनुमान छ । ओमिक्रोन तीव्रगतिमा फैलिएर बिस्तारै घट्ने जनाइएको छ । ओमिक्रोन भाइरस सेप्टेम्बर, अक्टोबर, नोभेम्बर, फेब्रुअरी र मार्च महिनामा बढी फैलिने जनाइएको छ । यतिबेला अंग्रेजी डिसेम्बर महिना चलिरहेको छ । भारतमा फेब्रुअरी र मार्च महिनामा ओमिक्रोन बढी फैलिएमा…
Read More
नेपाल-भारत सम्बन्ध: छिमेकी देशबीच रहेको विश्वासको सङ्कट हट्ला?

नेपाल-भारत सम्बन्ध: छिमेकी देशबीच रहेको विश्वासको सङ्कट हट्ला?

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सम्हालेपछि उनको दलको निम्तोमा भारतीय सत्तारूढ दलका विदेश मामिला प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा छन्। नयाँ सरकारसँगको सम्बन्ध विस्तार साथै सत्ता गठबन्धन र प्रमुख विपक्षीका नेतासँग भेट्ने उद्देश्यले चौथाइवालेआइतवार राजधानी आइपुगेका थिए। अहिले नयाँ दिल्ली र काठमाण्डूबीचको कूटनीतिक सम्बन्धमा विश्वासको सङ्कट रहेको परराष्ट्र मामिलाका जानकारहरूले बताउँछन्। नेपालसँग निकट सम्बन्ध भएको ठूलो देशको नाताले दुई देशबीच सम्बन्ध सुधार र औपचारिक वार्ताका संयन्त्रहरूको क्रियाशीलताका लागि भारतले पहल गर्नुपर्ने परराष्ट्रविद्हरू बताउँछन्। भजपाको नेताको नेपाल भ्रमण प्रधानमन्त्रीको दल नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतको निम्तोमा चौथाइवाले नेपाल आएका बताइएको छ। चौथाइवालेले सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री देउवासँगको भेटेको तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्रीमा…
Read More
प्रचण्ड किन उच्चस्तरीय राजनीतिक संयन्त्र गठन होस् भन्ने चाहन्छन्

प्रचण्ड किन उच्चस्तरीय राजनीतिक संयन्त्र गठन होस् भन्ने चाहन्छन्

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डले सरकार सञ्चालन र सत्तारूढ दलहरूबीच समन्वयन गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न प्रस्ताव गरेका छन्। सरकारलाई नीतिगत सहयोगहरू गर्न र गठबन्धनमा रहेका सबै दलहरूलाई विश्वासमा लिनका लागि त्यस्तो संयन्त्र बनाउनुपर्ने धारणा प्रचण्डले राखेको नेकपा माओवादी केन्द्रका एक नेताले बीबीसीलाई बताए। मङ्गलवार प्रधानमन्त्री देउवा र गठबन्धनका अन्य नेताहरूसँग प्रचण्डले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन र सरकार विस्तारसहितका विषयमा छलफल गरेका थिए। संविधानले नचिन्ने भएकाले उच्चस्तरीय राजनीतिक संयन्त्र गठनप्रति प्रधानमन्त्री देउवाको दल नेपाली काङ्ग्रेसका कैयौँ नेता अनिच्छुक छन्।
Read More
जर्मनीले नेपाल सहितका पर्यटकहरूमाथि लगाइएको प्रतिबन्ध हटाँउदै

जर्मनीले नेपाल सहितका पर्यटकहरूमाथि लगाइएको प्रतिबन्ध हटाँउदै

जर्मनीले कोभिडका कारण यूके र नेपालसहित अन्य तीन राष्ट्रका यात्रुहरूमा लगाएको प्रतिबन्ध हटाउँदै छ। पोर्चुगल, रुस र भारतका नागरिकहरूमा समेत लागु गरिएको प्रतिबन्ध बुधवारबाट हटाइने भएको हो। पूर्ण रूपमा खोप प्राप्त गरिसकेका मानिसहरू जर्मनी पुगेपछि क्वारन्टीनमासमेत बस्नु नपर्ने बताइएको छ। खोप नलगाएका मानिसहरूले भने १० दिनसम्म क्वारन्टीनमा बस्नुपर्ने छ। तर उनीहरूले पाँचौँ दिनमा परीक्षण गर्दा नतिजा नेगेटिभ आए क्वारन्टीनबाट बाहिरिन पाउने छन्। हालसम्म यी पाँच राष्ट्रहरूलाई डेल्टा भेरिअन्ट र डेल्टा प्लस भेरिअन्ट फैलिएका कारण ''भाइरस भेरिअन्ट एरियाज''का रूपमा वर्गीकरण गरिएको थियो। उक्त भेरिअन्ट सुरुमा भारतमा पहिचान भएको थियो। जर्मनीका नागरिक र बासिन्दाहरूमाथि प्रतिबन्ध लागु नगरिएको भए पनि उनीहरू जर्मनी प्रवेश…
Read More
सासु कोषविरुद्ध बैंक कर्मचारी आन्दोलनमा

सासु कोषविरुद्ध बैंक कर्मचारी आन्दोलनमा

बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायत कर्मचारी योगदानमा आधारित सामाजिक सुरक्षा कोष (एसएसएफ) का अधिकांश व्यवस्था चित्त नबुझेकाले आन्दोलनमा उत्रेका छन् । सरकारले एसएसएफमामा सबै निजीक्षेत्रलाई असार मसान्तसम्म अनिवार्य सहभागी हुन निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारी संघसंगठनले विरोध गर्दै यसलाई दर्जनौं सुझावसहित स्वैच्छिक गर्न माग गर्दै आएका थिए । सुझावबारे सुनुवाइ नभएपछि कर्मचारी संघहरूले ३ चरणमा आन्दोलन गर्ने घोषणा गरेका थिए । कर्मचारीहरूले पहिलो चरणमा ब्यानर प्रदर्शन गरेका छन् । दोस्रो चरणको आन्दोलनमा कालोपट्टी बाँधेर काम गर्ने र त्यसपछि पेन डाउन गर्ने चेतावनी दिएका छन् । वित्तीय कर्मचारी संघका कोषाध्यक्ष वरुण खड्काका मंगलवार र बुधवार १६ ओटा बैंक,…
Read More
नेपालीहरू कतार प्रहरीमा भर्ना हुन जान पाउने भएको अधिकारीहरूले बताएका छन्।

नेपालीहरू कतार प्रहरीमा भर्ना हुन जान पाउने भएको अधिकारीहरूले बताएका छन्।

केही महिनाअघि कतारले करिब १० हजार नेपाली नागरिकलाई आफ्नो प्रहरीमा भर्ना गर्न चाहेको विवरणका समाचार सार्वजनिक भएका थिए। यद्यपि नेपालमा कतिपय म्यानपावर कम्पनीहरूले स्वीकृति नलिइकन "आफूखुसी रकम उठाएर" बदमासी गरेको भन्दै वैदेशिक रोजगार विभागले केही म्यानपावर कम्पनीमा हस्तक्षेप गरेको थियो। उसले गत चैतमा सूचना नै प्रकाशित गरेर कतार प्रहरीमा भर्ना गरिदिने बहानामा ठगी हुनसक्ने भन्दै सचेत हुन सबैलाई आग्रह गरेको थियो। अधिकारीहरूका अनुसार यही असार पहिलो साता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निजी क्षेत्रबाट कतार प्रहरीका लागि माग आएमा त्यसलाई प्रमाणीकरण गर्न कतारस्थित नेपाली दूतावासलाई निर्देशनात्मक पत्र पठाएको हो। मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले भने, "कतारमा सुरक्षाकर्मीका रूपमा रोजगारी दिने…
Read More
नेपाली कांग्रेस: के शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई रोक्ने प्रयास सफल होला?

नेपाली कांग्रेस: के शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई रोक्ने प्रयास सफल होला?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टी विभाजनका बेलादेखि सबै कालखण्डमा विमलेन्द्र निधिको साथ र सहयोग रह्यो। कैयौँ प्रभावशाली र विश्वासपात्र नेताले छाड्दा उनी देउवासँगै थिए। यस पटक भने उनले महाधिवेशनको मुखमा आफैँ उम्मेदवार बन्ने घोषणा दोहोर्‍याएका छन्। नेता निधिका अनुसार गत वर्षको साउन २९ गते नै उनले देउवालाई भेटेर त्यो जानकारी दिइसकेका थिए। उनै नेता निधिले सोमवार नेताद्वय शशाङ्क कोइराला र प्रकाशमान सिंहलाई आफ्नै निवासमा बोलाएर छलफल गरेपछि नयाँ तरङ्ग उत्पन्न भएको छ। कतिपयले कांग्रेसमा नयाँ ध्रुवीकरणले आकार लिन थालेको ठानेका छन्। बीपी कोइराला र गणेशमान सिंहका छोराहरूसँग परामर्श गरेका निधि अर्का वरिष्ठ नेता महेन्द्रनारायण निधिका छोरा हुन्। Click here…
Read More
गोर्खा भर्ती: के भारतीय सेनाले नेपाली महिलालाई भर्ती गर्न लागेको हो

गोर्खा भर्ती: के भारतीय सेनाले नेपाली महिलालाई भर्ती गर्न लागेको हो

यो साताको सुरुदेखि नै नेपालमा "भारतीय सेनामा नेपाली महिलाका लागि पनि भर्ती खुलेको" भन्ने दाबी गरिएको समाचारले ठूलो चर्चा पायो। सुरुमा काठमाण्डूस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाबाट जारी गरिएको भनिएको एउटा सूचना सामाजिक सञ्जालमा भाइरल बनेको थियो। त्यसपछि कैयौँ अनलाइनहरूमा उक्त समाचारले स्थान पायो। अनि तिनै समाचारका आधारमा केही नेपाली नेता र विश्लेषकले पनि भारतीय सेनामा नेपाली महिलाको भर्तीबारे सार्वजनिक टिप्पणी गरे। तर भारतीय सेनाले चाहिँ "नेपाली महिलाका लागि भर्ती नखुलाइएको" स्पष्ट पार्दै सूचना सच्याएको छ। भारतीय सेनाको सूचनामा थियो? भारतीय सेनाले गत मे २८ मा १०० जना 'महिला सैन्य प्रहरी'का लागि भर्ना खुलाउने सूचना निकालेको थियो। भारतीय सेनाको 'जोइन इन्डियन…
Read More
कोभिड नेपाल: अत्यावश्यक औषधि पारासिटामोलको मूल्य वृद्धिको माग महामारीमा अभाव भएकै बेला किन?

कोभिड नेपाल: अत्यावश्यक औषधि पारासिटामोलको मूल्य वृद्धिको माग महामारीमा अभाव भएकै बेला किन?

महामारीको बेला केही समयअघि अत्यावश्यक औषधि पारासिटामोलको अभाव भयो। मानिसहरूले घरमा जगेडा राख्न खोज्दा र मूल्य बढ्ने आशङ्काका कारण बजारमा पारासिटामोल अभाव भएको जानकारहरू बताउँछन्। सिटामोल भनिने यो ओषधि 'अति आवश्यक औषधि'को सूचीमा पर्छ र अहिले अभाव नभएको औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसी बताउँछन्। तर औषधि उत्पादक सङ्घले विगत १४ वर्षदेखि २१ अत्यावश्यक औषधिको मूल्य समायोजन नभएको भन्दै यो अवस्था रहिरहे फेरि पारासिटामोलको अभाव हुन सक्ने बताएको छ। Click here to view source
Read More
कालो ढुसी : धेरै संक्रमित फेला पर्नुको कारण के हो ?

कालो ढुसी : धेरै संक्रमित फेला पर्नुको कारण के हो ?

पछिल्लो समय प्राणघातक बन्दै गएको ‘कालो ढुसी’को संक्रमण तुलनात्मक रुपमा धेरै देखिएको छ। नेपालमा पनि कालो ढुसीको संक्रमणबाट जेठ २० गते एकजनाको मृत्यु भइसकेको छ भने कम्तीमा १२ जनामा यसको संक्रमण पुष्टि भइसकेको छ । छिमेकी मुलुक भारतमा कालो ढुसीबाट संक्रमित हुनेको संख्या करिब १२ हजार पुगेको छ । यसबाट संक्रमित हुनेमध्ये अधिकांश मानिसहरु कोरोनाबाट हालै मात्र निको भएका मानिसहरु छन् । यति धेरै मानिसमा कालो ढुसीको संक्रमण देखिनुलाई असामान्य मानिएको छ । यो संक्रमणको कारण मृत्यु हुनेको संख्या ५० प्रतिशत रहेको छ । चिकित्सा क्षेत्रका केही जानकारहरुका अनुसार भारतमा मधुमेह भएका मानिसको संख्या ठूलो भएकाले उनीहरुमा कालो ढुसीको संक्रमण…
Read More